• बिकासमा अब्बल बन्दै डुडुवा गाउपालिका

    बिकासमा अब्बल बन्दै डुडुवा गाउपालिका
    नेपालगन्ज : बाँकेकाे डुडुवा गाउँपालिका विकास पुर्वाधार र समृद्धिका हिसाबले अब्बल बन्दै गएको देखिएको छ । पालिकाकाे शिर एयरपोर्ट देखि तिर हाेलियासम्मका सबै सडक कालाेपत्रे हुँदै छन । काङ्ग्रेसका नेता नरेन्द्र चाैधरीकाे नेतृत्वमा पालिका बनेपछि अहिलेसम्मकाे कार्यसम्पादन र विकासलाई हेर्दा डुडुवा अब्बल बनिरहेकाे देखिएको हाे । विगतमा हिलाम्मे र धुलाम्मे हुने सडक कालाेपत्रे भएका छन […]पूरा पढ्नुहोस् »
  • विकास पुर्वाधारले अब्बल बन्दै बाँकेकाे डुडुवा

    विकास पुर्वाधारले अब्बल बन्दै बाँकेकाे डुडुवा
    नेपालगन्ज : बाँकेकाे डुडुवा गाउँपालिका विकास पुर्वाधार र समृद्धिका हिसाबले अब्बल बन्दै गएको देखिएको छ । पालिकाकाे शिर एयरपोर्ट देखि तिर हाेलियासम्मका सबै सडक कालाेपत्रे हुँदै छन । काङ्ग्रेसका नेता नरेन्द्र चाैधरीकाे नेतृत्वमा पालिका बनेपछि अहिलेसम्मकाे कार्यसम्पादन र विकासलाई हेर्दा डुडुवा अब्बल बनिरहेकाे देखिएको हाे । विगतमा हिलाम्मे र धुलाम्मे हुने सडक कालाेपत्रे भएका छन […]पूरा पढ्नुहोस् »
  • पत्रकार ओलि सम्मानित

    पत्रकार ओलि सम्मानित
    नेपालगन्ज २९ साउन ।  नेपालगन्जका पत्रकार रामबहादुर ओली (रामु)लाई बिहीबार सामाजिक अभियानता स्वर्गीय ‘नयनराज रावल स्मृति पुरस्कार तथा सम्मान’प्रदान गरिएको छ । रु दश हजार एक रुपैयाँ राशिको उक्त पुरस्कार दमयन्ती फाउन्डेसन नेपालकाे अध्यक्ष तथा स्वर्गीय रावलकी धर्मपत्नी ईन्दिरा कुमारी जिसी रावलकाे अध्यक्ष र नेपालगन्ज उपमहानगरपालिकाका नगरप्रमुख प्रशान्त बिष्ट,प्रमुख जिल्ला अधिकारी धर्मराज जाेशी,जिल्ला प्रहरी प्रमुख […]पूरा पढ्नुहोस् »

खेलकुद

पाकिस्तान ए सङ्ग खेल्दै नेपाल

काठमाडौं । श्रीलंकामा जारी एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कप अन्तर्गत कोलम्बो क्रिकेट क्लबको मैदानमा नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर ब्याटिङ रोजेका हुन् । नेपालले ब्याटिङ रोजे पछि पाकिस्तानको ए ले पहिला बलिङ गर्ने छ। पाकिस्तान राष्ट्रिय टोलीबाट खेलिसकेका मोहम्मद हरिसको कप्तानीमा पाकिस्तान ए टोली रहेको छ । उक्त टोलीमा राष्ट्रिय टोलीबाट खेलिसकेका […]

अन्तराष्ट्रीय

इमाडोलमा बीच सडकमै पल्टियो बस,१८ जना घाइते !

ललितपुरको इमाडोलमा बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन्। शनिबार बिहान सवा पाँच बजे लुभुबाट लगनखेल आउँदै गरेको बा २ ख ८५८३ नम्बरको बस इमाडोलको बीच सडकमै पल्टिएको हो। प्रहरी प्रभाग इमाडोलका प्रहरी निरीक्षक (इन्सपेक्टर) हरि डाँगीका अनुसार बसमा २४ जना सवार थिए। ६ जनाको अवस्था सामान्य रहेको घाइते भएका १८ जनालाई उद्धार गरी […]

नेपाली क्यालेन्डर (हाम्रो पात्रो)

प्रदेश

प्रदेशको नाम कोशी खारेज गरेर किराँत राख्न माग गर्दै प्रदर्शन भएको छ।

‘कोशी’ प्रदेश नामाकरण खारेजीको मागसहित विभिन्न राजनीतिक दल र जातीय सङ्गठनहरूले आज झापासहित पूर्वका १४ जिल्लामा बन्द आह्वान गरेका छन् । गत फागुन १७ गते प्रदेश १ लाई कोशी प्रदेश नामाकरण गरिएसँगै त्यसको विरोधमा उत्रिँदै राजनीतिक दल र जातीय सङ्गठनहरूले आज कोशी प्रदेश बन्दको आह्वान गरेका हुन् । आन्दोलनमा ६ वटा राजनीतिक दल र ३४ […]