शतप्रतिशत कार्यक्रम सम्पन्न – कृषि ज्ञानकेन्द्र

नेपालगन्ज : कृषि ज्ञान केन्द्र बाँकेले कार्यान्वयन गरिएका चालु आर्थिक वर्ष २०७९/८० का कार्यक्रममा शतप्रतिशत सकिएको छ । बुधबार नेपालगन्जमा संचारकर्मीहरु संग एक अन्तरक्रिया कार्यक्रम गर्दै कृषि ज्ञान केन्द्र बाँकेले आर्थिक वर्ष २०७९/८० का कार्यक्रममा शतप्रतिशत सकिएको जनाएको हो । कृषि ज्ञान केन्द्रले चालु र पूँजीगत तर्फको खर्च कार्यान्वयन भएका कार्यक्रममा निकै राम्रो बताएको छ […]

Continue Reading

धान दिवस तथा रोपाइ महोत्सव मनायो खजुराले

नेपालगन्ज : खजुरा गाउँपालिका वडा नम्बर ३ मा २० औं धान दिवस तथा रोपाई महोत्सव मनाइएको छ । जलवायु अनुकुल कृषि मैत्री प्रविधि, धान उत्पादनमा वृद्धि भन्ने नाराका साथ खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर बिक तुफानको प्रमुख आतिथ्यमा खजुरा गाउँपालिका वडा नम्बर ३ मनकामनामा धान दिवस तथा रोपाई महोत्सव मनाइएको हो । खजुरा गाउँपालिका कृषि […]

Continue Reading

भैयापुरमा रोपाइ महोत्सव हुने; तयारि पूरा- आयोजक

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बरमा १९ भैयापुरमा आयोजनाको तयारी गरिएको रोपाई फेस्टिभलको तयारी पूरा भएको छ । आयोजना स्थलमा आयोजक दि एज एग्रो प्रालीले बुधबार पत्रकारसंग कुरा गर्दै रोपाई फेस्टिभलको तयारी पूरा भएको जनाएको हो । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १९ मा आयोजना हुने रोपाई महोत्सवको लागी तिन बिगाह क्षेत्रफलमा खेत तयार गरिन लागेको आयोजक संस्थाले […]

Continue Reading

भैयापुरमा रोपाइ फेस्टिबल हुदै

असार १० नेपालगन्ज ‘मानो रोपेर मुरी उब्जाउने’ महिना मानिने असार- असारको १५ गते धान दिवस संगै रोपाईं जात्राका रुपमा मनाउन बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा न.१९ भैयांपुुर राझामा `रोपाइँ festival season-3´ को भब्य तयारी भैरहेको छ । टिम D-Edge Agro Hub Pvt को आयोजनामा हुन लागेको `रोपाइँ festival season-3´ को तयारी अन्तिम अन्तिम चरणमा पुगेको टिम […]

Continue Reading

राझामा मनाइदै धानदिवस

असार १५ गते धान दिवसको उपलक्ष्यमा बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा न.१९ स्थित भैयापुर राझामा रोपाई फेस्टिभल (festival season-3) को आयोजना हुने भएको छ । सरकारले असार १५ गते धान दिवस तथा रोपाइँ महोत्सव मनाउदै आएको छ । तेसैलाई मध्य नजर गर्दै टिम टिम D-Edge Agro Hub Pvt ले आफ्नो ‘रोपाइँ festival season-3’ मनाउन लागेको हो । ‘रोपाइँ […]

Continue Reading

खजुरामा सन्चालन हुनेभयो शितभन्डार

खजुराका सहकारी अध्यक्षहरुकाे सहभागीतामा खजुरा गाउपालिका वडा न.५ मा अवस्थित शीत भन्डार सन्चालन सम्बधी बिशेष अन्तर्कृया कार्यक्रम खजुरामा सम्पन्न भएकाे छ।खजुरा गाउँपालिका अन्तर्गत रहेका सहकारी संस्थाहरु संग शितभण्डारन सम्बन्धि छलफल गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विक , उपाध्यक्ष मन्जु मल्ल ,प्रमुख प्रशासकीय अर्जुन सुवेदी, वडा अध्यक्ष ,कार्यपालिका सदस्य खजुरामा रहेका सम्पुर्ण सहकारीका अध्यक्ष ,तथा प्रतिनिधिहरुकाे सहभागीता […]

Continue Reading

कृषकलाई अनुदानमा हाते ट्र्याक्टर !

गोरखा । गोरखाको आरुघाट गाउँपालिकाले पालिकाभित्र कृषि क्षेत्रलाई यान्त्रिकीकरण बनाउँदै लैजाने उद्देश्यका साथ कृषकलाई हाते ट्र्याक्टर वितरण गरेको छ । गाउँपालिकाले पालिकाभित्रका ६९ कृषक छनोट गरेर ७० प्रतिशत अनुदानमा हाते ट्र्याक्टर वितरण गरेको गाउँपालिका अध्यक्ष राजु गुरुङ्गले जानकारी दिए। कृषि पेसामा नै आत्मानिर्भर बन्दै आएका कृषक छनोट गरेर गाउँपालिकाले कृषकलाई हाते ट्र्याक्टर वितरण गरेको उनले बताए […]

Continue Reading

दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाउने तयारी !

९ फागुन, काठमाडौं । सरकारले दूधको मूल्य बढाउने तयारी गरेको छ । राष्ट्रिय दुग्ध विकास बोर्डले महँगीलाई कारण देखाउँदै दूधको मूल्य प्रतिलिटर १० रुपैयाँले बढाउने प्रस्ताव कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा गरेसँगै सरकारले मूल्य बढाउने तयारी गरेको हो । गत २ फाुगनमा बोर्डले मन्त्रालयलाई मूल्य विश्लेषण प्रपितवेदन बुझाएको थियो । जसअनुसार लिटरमा १४ रुपैयाँसम्म लागत महँगिएको […]

Continue Reading

झापा बिर्तामोड मुक्ती चोकमा कृषकहरुले १०० भन्दा धेरै कुखुरा र अण्डा फालेर बिरोध प्रदर्शन गरेका छन ।

२४ माघ, झापाका किसानले बिर्तामोडको मुक्ति चोकमा अण्डा र कुखुरा फालेर विरोध जनाएका छन् । आफ्ना उत्पादनले उचित मुल्य र बजार पाउनु पर्ने माग गर्दै आफूहरुले अण्डा र कुखुरा सडकमा फालेर सरकारको ध्यानाकर्षण गराएको प्रदर्शनमा सहभागी किसान भरत चम्लागाईंले बताए । कृषिमा आत्मनिर्भर होउ भनेर सरकारले गरेको आग्रह अनुसार आफूहरु कृषि कर्ममा लागेर र उत्पादन […]

Continue Reading

मल नपाएपछि सप्तरीका किसान आक्रोशित, टायर बालेर प्रदर्शन

२९ मंसिर, सप्तरी । गहुँमा मल हाल्ने समय घर्किँदै जाँदा पनि मल नपाएपछि सप्तरीका किसान आक्रोशित भएका छन् । आवश्यकता अनुसारको मल जिल्लामा नआएपछि किसानले दुई दिन अघिदेखि आन्दोलन शुरु गरेका छन् । राजविराज २ तेत्तरी गाछीस्थित कृषि सामग्री कम्पनी लिमिटेडमा तीन दिनदेखि मलका लागि लाइन लाग्दै आएपनि नपाएपछि किसानले कम्पनी अगाडि नै टायर बालेर प्रदर्शन […]

Continue Reading