पाकिस्तान ए सङ्ग खेल्दै नेपाल

काठमाडौं । श्रीलंकामा जारी एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कप अन्तर्गत कोलम्बो क्रिकेट क्लबको मैदानमा नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर ब्याटिङ रोजेका हुन् । नेपालले ब्याटिङ रोजे पछि पाकिस्तानको ए ले पहिला बलिङ गर्ने छ। पाकिस्तान राष्ट्रिय टोलीबाट खेलिसकेका मोहम्मद हरिसको कप्तानीमा पाकिस्तान ए टोली रहेको छ । उक्त टोलीमा राष्ट्रिय टोलीबाट खेलिसकेका […]

Continue Reading

कबड्डि संघमा पुन: तुल्सा थापाको नेतृत्व

काठमाडौ : अखिल नेपाल कबड्डी संघको दोस्रो अधिबेशनले तुल्सा थापालाई पुन: अध्यक्षमा निर्बाचित गरेको छ। आज सम्पन्न अखिल नेपाल कबड्डी संघको दोस्रो अधिबेशनले तुल्सा थापाको नेतृत्वमा १७ सदस्यीय समिती निर्वाचित गरेको छ। काठमाडौ ब्याङ्ग्केटमा भयको अधिबेशनबाट उपाध्यक्षमा कुमार आले र रतिया राजबन्सी महासचिवमा अर्बिन्द कुमार झा कोषाध्यक्षमा कृष्ण देव पन्त सचिबमा तर्क राज भट्ट निर्वाचित […]

Continue Reading

कबड्डी संघको दोस्रो अधिबेशन सुरु

अखिल नेपाल कबड्डी संघको दोस्रो अधिबेशन सुरु भयको छ।काठमाडौ स्थित काठमाडौ ब्यान्क्वेटको हलमा रास्ट्रीय खेलकुद परिषदका सदस्य सचिब टन्कलाल घिसिङ्गले औपचारिक उदघाटन गरेका छन।खेलकुदलाइ समाज भावना र अन्तर्राष्ट्रिय सम्बन्ध सङ्ग जोडनुपर्ने कुरामा जोड दिदै सदस्य सचिब घिसिङ्गले कबड्डि खेल नेपालिको भावना र माटो प्रदायक खेल हो । आफ्ना भनाइ राख्नेक्रममा सदस्यसचिब घिसिङ्गले ” संघको अधिबेशन […]

Continue Reading

एसिसी इमर्जिङ्गकोलागि नेपाली टिम घोषणा

यहि जुलाई १३ देखि २३ सम्म श्रीलंकामा सुरु हुने एसिसी इमर्जिङ टिम्स एसिया कपका लागि नेपाली टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार रोहितकुमार पौडेलको कप्तानीमा केहिलाइ आराम दिदै केही नया अनुहार सहित १६ सदस्यीय टोली घोषणा गरेको हो । नेपालले एसिसी प्रिमियर कपको उपाधि विजेताको रुपमा इमर्जिङ कप खेल्न लागेको […]

Continue Reading

दिपक(बिक्रम)लाइ गृह पालिकामा सम्मान

खजुरा: खजुरा गाउँपालिका वडा नम्बर २ निवासी नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडी दिपक राज सिंह ठकुरीलाई खजुरामा नगद सहित सम्मान गरिएको छ । खजुरा गाउँपालिका र खजुरा गाउँपालिका खेलकुद बिकास समितिले ठकुरीलाई नगद रुपैयाँँ २५ हजार सहित सम्मान गरेको हो । खजुरा गाउँपालिका खेलकुद बिकास समितीले एक औपचारिक कार्यक्रम गर्दै पालिका परीसरमा खजुरा गाउँपालिकाबाट नेपाली […]

Continue Reading

तमिम इकबालले लिय अन्तर्राष्ट्रिय क्रीकेटबाट बिदा

बंगलादेशका एकदिवसीय कप्तान तमिम इकबालले भारतमा विश्वकप सुरु हुनुभन्दा तीन महिनाअघि नै अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका छन्। १६ वर्षको अन्तर्राष्ट्रिय करियर अन्त्य गरेका ३४ वर्षीय तमिमले गत वर्ष यहि समयमा टी–२० बाट संन्यास लिएका थिए । उनको अन्तिम टेस्ट अप्रिलमा आयरल्याण्डविरुद्ध थियो।  इकबालले फेब्रुअरी २००७ मा आफ्नो एकदिवसीय डेब्यूको साथ आफ्नो अन्तर्राष्ट्रिय करियर सुरु गरे […]

Continue Reading

नेपालले टस जित्यो; पहिला ब्याटिङ गर्ने

मलेसियामा जारी एसीसी मेन्स यू-१६ ईस्ट जोन कपको सेमिफाइनल खेलमा नेपाली टोलीले पहिले ब्याटिङ गर्ने भएको छ । नेपालका कप्तान अभिषेक तिवारीले टस जितेर सिङ्गापुर बिरुद्द पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।  नेपाल सेमिफाइनलमा सिंगापुरलाई पराजित गरि फाइनलमा स्थान बनाउन चाहनाका साथ मैदान उत्रदै छ।

Continue Reading

नेपाल पहिला फिल्डिङ्ग गर्दै; टिममा तीन परिवर्तन

नेपालले जिम्बावेमा जारी आइसीसी विश्वकप छनोट २०२३ अन्तर्गतको प्लेअफ खेलमा आज आइतबार युएईसँग खेल्दैछ ।  नेपाल र युएईबीचको खेल हरारेमा रहेको टाकासिंगा स्पोर्टस् क्लबमा नेपाली समय अनुसार मध्यान्ह पौने १ बाट सुरु हुनेछ। नेपाल र युएई एकदिवसीय अन्तराष्ट्रियका लागि परिचित प्रतिद्वन्दी हुन् । नेपाल र युएईबीच एकदिवसीय अन्तराष्ट्रियमा अहिलेसम्म १४ पटक प्रतिस्पर्धा भएको छ ।  […]

Continue Reading

आज नेपालको भेट युएइ सङ्ग

जिम्बाब्वेमा जारि आइसीसी विश्वकप छनोट २०२३ अन्तर्गत सातौं स्थानको लागि प्ले-अफ सेमीफाइनल खेलमा आज नेपालले युएईको सामना गर्दैछ। खेल हरारेमा रहेको टाकासिंगा स्पोर्टस् क्लबमा नेपाली समय अनुसार मध्यान्ह १२:४५ बाट सुरु हुनेछ। नेपाल र युएई एक दिवसीय अन्तराष्ट्रियका लागि परिचित प्रतिद्वन्द्वी हुन् । नेपाल र युएईबीच एक दिवसीय अन्तर्राष्ट्रियमा अहिलेसम्म १४ पटक प्रतिस्पर्धा भएको छ […]

Continue Reading

नेपालले जित्यो थाइल्यान्डलाइ

एसीसी यु १६ मेन्स इस्टर्न रिजन कप २०२३ को पहिलो खेलमा नेपालले थाइल्यान्डलाइ २२५ रनको अन्तरले पराजित गरेको छ।नेपालले जितका लागि थाइल्यान्ड सामु २ सय ७०  रनको लक्ष्य प्रस्तुत गरेको थियो ।  टस जितेर ब्याटिङका लागि आएको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेट गुमाउँदै २ सय ६९ रनको योगफल खडा गरेको थियो । नेपालका ओपनर […]

Continue Reading