नेपालगन्ज ग्यालरिका १४ बर्ष पुरा

नेपालगन्ज : सामाजिक संजाल फेसबुक ग्रुप ‘नेपालगन्ज ग्यालरी’ले आफ्नो स्थापनाको १४ बर्ष पूरा गरेर १५ बर्षमा पाइला टेक्दै छ । नेपालगन्ज ग्यालरीले स्थापनाको अवसरमा मंगलबार नेपालगन्जको मंगल प्रसाद महिला कलेज परिसरमा वृक्षारोपण गर्ने भएको छ । स्थापनाको चौधौं बर्ष पूरा भएको अवसरमा नेपालगन्जको मंगल प्रसाद महिला कलेज परिसरमा वृक्षारोपण कार्यक्रमको आयोजना गर्न लागेको ग्रुपमा एडमिन […]

Continue Reading

“आदिपुरुष” सर्बत्र आलोचित

पौराणिक कथामा आधारित चलचित्र “आदिपुरुष” नेपालमा बिबादित भयको छ। उक्त चलचित्रमा राखियको एक सम्बादले नेपाल र नेपालिप्रती अपमान गरेको बताइयको छ। काठमाडौ महानगरका प्रमुख बालेन्द्र शाह ‘बालेन’ले उक्त चलचित्रको एउटा विवादास्पद संवाद नहटाए काठमाण्डूका सिनेमाघरहरूमा कुनै पनि हिन्दी फिल्म प्रदर्शन गर्न रोक लगाउने घोषणा गरेका थिए। भारतीय चलचित्र आदिपुरुषमा समावेश भएको जानकी भारतीय छोरी हुन् […]

Continue Reading

पल शाहसँग देखिइन् ‘मिस पवि’, ‘थाहै भएन’ म्युजिक भिडियोमा सार्वजनिक !

मिस पवि’का नामले चिनिँदै आएका पवित्रा साकीको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।  बिहीवार दिउँसो सार्वजनिक ‘थाहै भएन’ बोलको गीतको भिडियोमा उनी अभिनेता पल शाहसँग प्रस्तुत छिन् । टिकटकबाट चर्चामा आएकी डडेल्धुराकी ‘मिस पवि’ले पलसँग भिडियोमा अभिनय गर्ने आफ्नो सपना रहेको बताउँदै आएकी थिइन् ।  यस प्रेमगीतको भिडियोमा उनी पलसँग रोमान्टिक देखिएकी छन् । […]

Continue Reading

‘हिप्पप डान्स’को कथालाई समेटिएको चलचित्र “ज्याकी” को टिम नेपालगन्जमा !

नेपालगन्ज :  चलचित्र ‘ज्याकी : आईएम ट्वान्टी वान’को टिमले नेपालगन्जका पत्रकारसंग चलचित्रको बारेमा साक्षात्कार गरेका छन् । शनिबार चलचित्र पत्रकार संघ बाँकेको आयोजनामा चलचित्र ‘ज्याकी : आईएम ट्वान्टी वान’को टिमले नेपालगन्जका पत्रकार संग साक्षात्कार गरेको हो । टिम शुक्रबारबाट मोफसलका दर्शकसँग भेटघाट गर्न निस्किएको हो । शुक्रबार चलचित्रको टिमले बुटवलका दर्शक संग भेटघाट गरेको थियो […]

Continue Reading

कुमार सानु पुन मगरको लोक पप ´नीर माय रिमै` बजारमा ?

कुमार सानु पुन मगरको लोक पप गित नीर माया रिमै को भिडियो बजारमा आएकोछ । मायालु जोडीको कथा बस्तुमा निर्माण भएको भिडियो राजकुमार मगर नामक युटुब च्यानल  बाट सार्बजनिक गरिएको  छ  । नीर माया रिमै गितको शब्द/ संगीत र स्वर कुमार सानु पुन मगरको रहेको छ । यस्तै यो गीतको म्युजिक भिडियोमा एक अर्कालाई माया […]

Continue Reading

राजेश हमाललाई केपी ओलीले प्रदान गरे महानायकको सम्मान !

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अभिनेता राजेश हमाललाई महानायकको सम्मान प्रदान गरेका छन् । शनिबार भक्तपुरमा आयोजित चौथो एपिक म्युजिक अवार्ड कार्यक्रममा ओलीले उक्त सम्मान प्रदान गरेका हुन् । अध्यक्ष ओलीले अभिनेता हमालको प्रशंसा समेत गरे । सो अवसरमा गायिका तीर्थकुमारी थापा र गायक रत्न बेहोसी लगायतलाई पनि ओलीले सम्मानपत्र प्रदान गरे […]

Continue Reading

नायक पल शाहले तनहुँ जिल्ला अदालतबाट पाए सफाइ !

नायक पल शाहमाथि लागेको जबरजस्ती करणी मुद्दाको फैसला तनहुँ जिल्ला अदालतले सफाई दिएको छ । मुद्दाको सुनुवाइ न्यायाधीश कमलप्रसाद आचार्यको इजलासमा परेको थियो ।मंगलबारको सुनुवाइमा पलको तर्फबाट पाँच जना वकिलले बहस गरेका थिए भने सरकारी वकिलको तर्फबाट एक जनाले बहस गरे । तनहुँ जिल्ला अदालतले शाहलाई सफाइ दिए पनि उनी जेल मुक्त भने हुने छैनन् […]

Continue Reading

भ्वाइस अफ नेपाल सिजन ४ काे विजेता करण राई !

काठमाडौं । करण राई ‘द भ्वाइस अफ नेपाल’को चौथो सिजनका विजेता बनेका छन् । आज भएको ग्राण्ड फिनालेमा उनले नगद २५ लाख रुपैयाँसहित पुरस्कार प्राप्त गरे । करणले टिम राजुबाट प्रतिस्पर्धा गरेका थिए । टिम राजेश समूहबाट सविना योङहाङ लिम्बू फस्ट रनरअप घोषित भइन् । टिम प्रमोदबाट योगेश मगर सेकेण्ड रनरअप घोषित भए । टिम […]

Continue Reading

अमेरिकी संस्करणको परिजिता बाँस्तोला‘द भ्वाइस’बाट बाहिरिइन् !

काठमाडौं । नेपालीमूलकी परिजिता बाँस्तोलाको अमेरिकी संस्करणको ‘द भ्वाइस’ यात्रा टुंगिएको छ । नेपाली समयानुसार आज बिहान भएको प्रतिस्पर्धाबाट परिजितासहित अन्य दुई प्रतियोगी बाहिरिए । सेमिफाइनलसम्म उत्कृष्ट प्रस्तुति दिएकी परिजिताले फाइनल यात्रा तय गर्न सकिनन् । कम मत प्राप्त गरेका चारजना प्रतियोगीलाई जजले ‘इस्ट्यान्ट सेभ’को लागि गीत गाउन आग्रह गरेका थिए । परिजिताले आकर्षक गीत […]

Continue Reading

नेपालगंजमा साहित्यकार दिला शाहको एल्बम ‘स्पन्दन’को विमोचन ! उज्यालो रंगमन्च !

नेपालगंजमा शुक्रबार साहित्यकार दिला शाहको एकल रचना रहेको गीति एल्बम स्पन्दनको विमोचन गरिएको छ । साहित्यकार एवम् गीतकार शाहकी आमा देवा शाहको सम्मानार्थ दिदी बहिनी समाज बाँके र बास नेपालले शुक्रबार नेपालगन्जमा संयुक्त रुपमा कार्यक्रमको आयोजना गरेको थियो उक्त कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव सनत रेग्मीलगायत लगाएतका ब्यक्तिहरुले एल्वमको विमोचन गरेका थिए । ‘साहित्यकार […]

Continue Reading