३ परीक्षा केन्द्रबाट ११६ जना एसईईका परीक्षार्थी पक्राउ !

२३ चैत, विराटनगर । मोरङमा माध्यमिक शिक्षा परीक्षा (एसईई) का तीनवटा परीक्षा केन्द्रबाट ११६ जना विद्यार्थी पक्राउ परेका छन् । नक्कली परीक्षार्थीको आशंकामा ग्रामथान गाउँपालिका-२ मा रहेको सरस्वती माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट ५२ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरीले बुधबार सोही परीक्षा केन्द्रबाट एक जनालाई पक्राउ गरेको थियो । बिहीबार ५२ जनालाई नियन्त्रणमा […]

Continue Reading

एसईई परीक्षामा नेपाली विषयको दिन विज्ञानको प्रश्नपत्र पुग्यो !

धनुषा । एसईईको आजको परीक्षामा पनि धनुषामा गम्भीर त्रुटि भएको छ । आज भइरहेको एसईई परीक्षामा नेपाली विषयको प्रश्नपत्र पुग्नुपर्ने ठाउँमा विज्ञानकोको पुगेपछि समस्या भएको हो । जबकी विज्ञानको परीक्षा चैत २२ अर्थात बुधबार हो । धनुषाको रामप्रसाद माविमा विज्ञान विषयको प्रश्नपत्र पुगेपछि अहिले त्यहाँ नेपालीको प्रश्नपत्र पठाउने तयारी भइरहेको छ । धनुषा जिल्लाका प्रमुख जिल्ला […]

Continue Reading

मेयरको सट्टामा एसईई परीक्षा दिने इन्जिनियर ज्वाइँ पक्राउ !

रौतहट । रौतहटको देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानुको ठाउँमा नाताले ज्वाइँ पर्ने एक नक्कली परीक्षार्थी पक्राउ परेका छन् । आइतबार गणित विषयको एसईई परीक्षा परीक्षा चलिरहेको बेला मेयर कानुको सिम्बल नम्बर ३५०३७२८ को प्रवेश पत्रसहित मौलापुर नगरपालिकाको लक्ष्मिनियाँ मावि केन्द्रबाट ज्वाइँ कमल साहलाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ परेका साह गरुडा नगरपालिका–६ का […]

Continue Reading

कक्षा एक र चारमा पढ्ने छात्रामाथि स्कुलकी लेखापालको चरम यातना !

काठमाडौं । निजी स्कुलमा बालबालिका पढाउन सजिलो छैन, पहिलो त चर्को शुल्क । त्यसमाथि पोशाक–कापी कलम–पुस्तक, अतिरिक्त क्रियाकलाप आदि विभिन्न नाममा बुझाउनु पर्ने रकमले अभिभावकको ढाड सेक्छ । यति गर्दा पनि आफ्ना बालबालिकाको भौतिक सुरक्षाको ग्यारेन्टी चाहिँ नहुँदो रहेछ । सिन्धुलीको लिटिल फ्लावर र दमकको अक्सफोर्ड नाम गरेका दुई निजी स्कुलले चार र एक कक्षामा पढ्ने […]

Continue Reading

विद्यालयमा छात्रामाथि निर्घात कुटपिट !

शिक्षाको मन्दिर विद्यालयलाई लिईन्छ, विद्यालयमा बालवालिका केही सिक्नका लागि जान्छन् । तर, सिन्धुलीको एक निजी विद्यालयमा भने विद्यालयका कर्मचारीले विद्यार्थीलाई निर्घात कुटपिट गरी अस्पताल नै भर्ना हुनु परेको छ । बिद्यालय शान्त र भए रहित वातावरणको हुनुपर्छ, तर सिन्धुलीको दुधौली नगरपालिका वडा नम्बर ९ मा रहेको लिटिल फ्लावर इङ्गिलिस बोर्डिङ स्कुलका लोखापाल परि कार्कीले कक्षा […]

Continue Reading

भान्सा कोठामै एकैसाथ दुई कक्षा पठनपाठन !

रौतहट । विद्यालयको एउटा कोठालाई प्लाइउडको सहायताले २ भागमा विभाजन गरिएको छ । जसको पहिलो भागमा कक्षा ४ विद्यार्थी पढ्छन् भने दोस्रो भागमा कक्षा ५ का विद्यार्थी पढिरहेका छन् । कक्षा ५ का विद्यार्थीहरु अध्ययन गरिरहेको कोठामा काठको खाटमा चिउरा , भुजा, आलु, चना लगायतका सामाग्रीहरु थुपारिएका छन् । कक्षाको दाया भागमा एउटा बेञ्चमा ग्यास चुल्हो […]

Continue Reading

एकै समयमा एउटै कोठामा दुई शिक्षिकाले पढाउँदै

गुल्मी । यहाँको एउटा विद्यालयमा कक्षाकोठा अभाव भएपछि एउटै कोठामा एकै समयमा दुई शिक्षिकाले पाढाउँदै आएका छन् । रेसुङ्गा नगरपालिका–१४ पराल्मीस्थित जन विकास माध्यमिक विद्यालयमा नर्सरी र अर्को कक्षाका विद्यार्थीलाई एउटै कोठामा एकैपटक पढाउनु परिरहेको छ । एउटै कोठामा फरक कक्षाका विद्यार्थीलाई दुई शिक्षिकाले पढाउँदा सिकाइमा बाधा पुग्ने गरेको छ । नर्सरी तहका विद्यार्थीलाई पढाउँदै गर्नुभएकी […]

Continue Reading

साविक परीक्षा केन्द्र खारेज माग सहित विद्यार्थीहरु आन्दोलनमा !

संवाददाता, नेपालगंज । साविक परीक्षा केन्द्र खारेज गरी नयाँ परीक्षा केन्द्र कायम गरिनुपर्ने माग सहित कलेज अफ इन्जिनियरिङ्ग एण्ड म्यानेजमेन्ट नेपालगंजका विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन । विद्यार्थीहरुको माग सुनुवाई नभएको भन्दै अनिश्चितकालिन रुपमा कलेज प्रशासनमा तालावन्दी समेत गरिएको छ । अनेरास्ववियु, नेपाल विद्यार्थी संघ, अनेरास्ववियु (क्रान्तिकारी) विद्यार्थी संगठनहरुको अगुवाईमा शुरु गरिएको संयुक्त आन्दोलन अन्र्तगत आज दिँउसो […]

Continue Reading

तलब नपाएपछि विद्यालय बन्द गरी शिक्षक आन्दोलनमा !

मलंगवा । लामो समयदेखि तलब नपाएपछि कविलासी नगरपालिकाअन्तर्गत पर्ने विद्यालयका शिक्षक विद्यालय बन्द गरी आन्दोलनमा उत्रिएका छन् । नगरपालिकाले छ महिनादेखि शिक्षकलाई तलब नदिएपछि शिक्षक विद्यालय बन्द गरी आन्दोलनमा उत्रिएका हुन् । शिक्षकहरुको आन्दोलनका कारण नगरपालिकाका सबै विद्यालयमा आज पढाइ अवरुद्ध भएको छ । तलब नपाएसम्म आजदेखि अनिश्चितकालसम्म विद्यालय बन्द गरिने निर्णय गरिएको शिक्षक महासङ्घका नगर […]

Continue Reading

कोरियामा भीषण आगलगाी, ९ सय दमकल र सात हेलकोप्टरको प्रयोग !

काठमाडौं : दक्षिण कोरियाको राजधानी सोलस्थित झुग्गी बस्तीमा आगलागी भएको छ। शुक्रबार बिहान आगलागी हुँदा ६० भन्दा घर जलेर नस्ट भएको अधिकारीहरूले जनाएका छन्।  मानवीय क्षतिबारे कुनै विवरण नभए पनि सयौं स्थानीयको उद्धार गरिएको बीबीसीले जनाएको छ।  आगलागी नियन्त्रण गर्न ९ सय बढी दमकल र सता वटा हेलिकोप्टर प्रयोग गरिएको थियो। आगलागीको कारण अहिलेसम्म खुलेको […]

Continue Reading