बेरुजु व्यवस्थापनमा खजुरा अब्बल
खजुरा। बाँकेका आठ स्थानीय तह मध्ये खजुरा गाउँपालिका सबै भन्दा कम बेरुजु ’देखिएको छ ।गत बर्ष २०८०/०८१ को महालेखाले प्रतिवेदन सार्वजनिक गर्दा बाँकेको ८ स्थानीय तहमा खजुरा गाउँपालिका सबैभन्दा कम १.५० प्रतिशत कोहलपुर नगरपालिकाकाे १.६६ प्रतिशत राप्तीसोनारी गाउँपालिकाकाे२.०५ प्रतिशत, नेपालगन्ज उपमहानगरपालिकाकाे२.२९ प्रतिशत डुडुवा गाउँ पालिकाकाे २.७२ प्रतिशत जानकी गाउँपालिकाकाे२.८६ प्रतिशत नरैनापुर गाउँपालिकाकाे ३.०२ प्रतिशत र बैजनाथ […]
Continue Reading