बाकेमा कमरेड सीता दाहालको श्रदान्जली सभा

नेकपा माओवादी केन्द्र बाँकेले पार्टीकी सल्लाहकार तथा प्रधानमन्त्री पुष्पकमल दाहाल पत्नी सीता दाहालको निधनले पार्टीलाई अपूरणिय क्षति पुगेको जनाएको छ । नेकपा माओवादी केन्द्र बाँकेले जिल्ला पाटी कार्यालय नेपालगन्जमा राखेकाे श्रद्धाञ्जलीसभामा माओवादी केन्द्रकी केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशसभा सदस्य मा. कृष्ण केसि (नमुना), केन्द्रिय सदस्य उषा पुन, लुम्बिनी प्रदेश कमिटी सह- सचिव अकल बहादुर बम, […]

Continue Reading

नेपालगन्जकि बिन्दु “इन्टरप्राइजिङ्ग ओमेन अफ द एर” बाट सम्मानित

इन्टरप्राइजग वोमन अफ द यएर २०२३ बाट बिन्दु पुरस्कृतकाठमाडौँ – नेपालगन्जकी पुष्प व्यवसायी बिन्दु चर्तीमगर इन्टरप्राइजग वोमन अफ द यएर २०२३ अवार्डबाट पुरस्कृत भएकी छिन् । शुक्रबार काठमाण्डौमा बिन्दुले लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्दै नगद ५१ हजार रुपैयाँसहित पुरस्कृत भएकी हुन् । स्ट्याण्डर चार्टर्ड बैंकको मुख्य प्रायोजनमा द बिजनेस एजले आयोजना गरेको अवार्ड कार्यक्रममा बिन्दुले बाँकेको […]

Continue Reading

न्युरोडको होटेलबाट १८ युवायुवती पक्राउ

असार १७ गते नेपालगन्ज ।बाँके नेपालगन्ज न्युरोड होटलबाट यौन धन्दा चलाएको आरोपमा बाँके प्रहरीले होटल सञ्चालक र यौन धन्दामा संलग्नहरुलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार सुचनाका आधारमा छापा मार्दा नेपालगन्ज न्युरोडको होटलहरुबाट पक्राउ परेका १८ जना युवा युवतीलाई पक्राउ गरी सार्वजनिक मुद्दा चलाउने प्रहरीले बताएको छ । पक्राउ परेका ७ जना महिला र ११ […]

Continue Reading

वडा न १८ को वडा भेला सप्पन्न

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १८ ले शनिबार वडा भेला सम्पन्न गरेको छ । आगामी आव २०८०- ८१ को वडा स्तरीय योजना तथा कार्यक्रम तर्जुमाका लागि वडा भेला आयोजना गरिएको वडा अध्यक्ष दिपक वर्माले जानकारी दिनुभयो । वडाबासीहरुको खचाखच उपस्थिती रहेको कार्यक्रममा वडा अध्यक्ष वर्माले सडक तथा पूर्वाधार निर्माणसँगै शिक्षा, स्वास्थ्य र खानेपानी तथा कृषिमा पनि […]

Continue Reading

प्रधानमन्त्री पोखरामा स्थानीयसङ्ग छलफलमा

असार १५, नेपालगन्ज : अन्तर प्रदेश मुख्यमन्त्रीहरूको बैठक एवं राष्ट्रिय समन्वय परिषदको बैठकका लागि पोखरा आउनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा आसपासका गाउँका जनतासँग अन्तरक्रिया गर्नुभएको छ।शुक्रबार बिहान मुख्यमन्त्रीहरूको संयुक्त बैठकलाई सम्बोधन गरेपश्चात् प्रधानमन्त्री प्रचण्डले कास्कीको अन्नपूर्ण गाउँपालिका वडां.–२ का स्थानीय जनतासँग अन्तरक्रिया गर्नुभएको हो। स्थानीय जनतासँगको अन्तरक्रियामा प्रधानमन्त्रीले गाउँको अवस्था, खेतीबाली, मौसम लगायतका विषयमा […]

Continue Reading

अध्यक्ष तुफानले गरे मस्जिद उदघाटन

बकर ईदको अवसरमा खजुरामा ५ मा मस्जिद उद्घाटन नेपालगन्ज : बकर ईद (ईद उला अजाह) को उपलक्ष्यमा खजुरा गाउँपालिका वडा नम्बर ५ मा निमार्ण गरिएको मस्जिदको उद्घाटन गरिएको छ । बकर ईद (ईद उला अजाह) को उपलक्ष्यमा खजुरा गाउँपालिका प्रमुख डम्बर बहादुर बिक तुफानले नवनिर्मित मस्जिदको उद्घाटन गरेका हुन् । मस्जिद उद्घाटन संगै मुस्लिम धर्मावलम्बीको […]

Continue Reading

लायन्स क्लब अफ युनिटिमा रुपा ओझा

लायन्स क्लब अफ नेपालगंज युनिटीकाे अध्यक्ष सानुबाँके – लायन्स क्लब अफ नेपालगंज युनिटीकाे अध्यक्षमा रुपा ओझा (सानु) चयन भएकी छिन् । मंगलबार सम्पन्न लायन्स क्लब अफ नेपालगंज युनिटीकाे प्रथम वार्षिक उत्सवले सानुलाई अध्यक्षमा चयन गरेको हो । त्यस्तै नेपालगंज युनिटीकाे प्रथम उपाध्यक्षमा सिमिता राणा, दोस्रो उपाध्यक्षमा बसन्ती रोकाया र तृतीय उपाध्यक्षमा अन्जु खड्कालाई चयन भए […]

Continue Reading

खजुरामा ८३ करोड३९ लाखको बजेट

खजुरा: बाँकेको खजुरा गाउँपालिकाले ८३ करोड ३९ लाख ५३ हजारको बजेट ल्याएको छ ।  खजुरा बसपार्क, ल्यान्डफिल्ड साइट, सहिद स्मृति पार्क निर्माणलाई गौरबको आयोजना घोषणा गर्दै आयको बजेटमा शिक्षालाइ विशेष प्राथमिकता दिदै ५% को हाराहारिमा बजेट बिनियोजित गरियको छ। पालिकाले आइतबार आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ८३ करोड ३९ लाख ५३ हजार ६ सय […]

Continue Reading

रक्तदान कार्यक्रममा ५७ पिन्ट रगत संकलन

रक्तदान कार्यक्रममा ५७ पिन्ट रगत संकलन नेपालगन्ज : लागू औषध दुरुपयोग तथा अबैध ओसारपसार विरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा बाँकेमा बृहत रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । लागू औषध दुरुपयोग तथा अबैध ओसारपसार विरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा साताब्यापी कार्यक्रम अनुसार आइतबार नेपाल रेडक्रस सोसाइटी क्षेत्रीय रक्तसञ्चार केन्द्रमा बृहत रक्तदान कार्यक्रम आयोजना गरिएको हो । जिल्ला प्रशासन […]

Continue Reading

नरैनापुर गाउपालिकाको गाउसभाको तयारी पूरा

नेपालगन्ज , ७ असार । बाँकेको नरैनापुर गाँउपालिकाले आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम तथा बजेट ल्याउन सभाको तयारीमा जुटेको छ ।गाउँ सभामा पेश हुने बार्षिक नीति तथा कार्यक्रम आगामी आर्थिक बर्षको बार्षिक बजेटको सबै तयारी पूरा भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मणिराम खरालले बताउनु भयो ।नरैनापुर गाँउपालिकाले असार १० भित्र सुरु गर्नुपर्ने गाउँसभा समयमै […]

Continue Reading