बाँके–२ मा चुनावी लहर: विभिन्न दलका नेता–कार्यकर्ता नेकपामा प्रवेश, दिपेन्द्र बिष्टलाई खुलेर समर्थन

नेपालगन्ज, बाँके — बाँके क्षेत्र नं. २ मा प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा चुनावी सरगर्मी थप तातेको छ। सोमबार नेपालगन्जका विभिन्न वडाबाट विभिन्न राजनीतिक दल परित्याग गरी दर्जनौं नेता–कार्यकर्ता नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन्। नवप्रवेशीहरूले तारा ध्वजाबाहक उम्मेदवार दिपेन्द्र बिष्टलाई साथ र समर्थन गर्ने घोषणा गरेका छन्। नेपालगन्जका विभिन्न वडाबाट आएका स्थानीय राजनीतिककर्मी, युवा […]

Continue Reading

त्रिभुवन चोकको संकेत: मतदानको तीन दिन बाँकी, बाँके–२ मा बिष्टतर्फ बढ्दो झुकाव

नेपालगन्ज, बाँके — निर्वाचन हुन अब मात्र तीन दिन बाँकी रहँदा बाँके क्षेत्र नं. २ को राजनीतिक तापक्रम उल्लेख्य रूपमा बढेको छ। चुनावी इतिहासमा नेपालगन्जको त्रिभुवन चोकलाई राजनीतिक मनोविज्ञानको सूचक मान्ने परम्परा पुरानै हो। “त्रिभुवन चोक बोल्छ” भन्ने उक्ति यहाँ केवल भनाइ होइन, चुनावअघि मतदाताको वास्तविक धारणा बाहिरिने प्रतीक मानिन्छ। यतिखेर फागुन २१ मुखमै आइपुगेको […]

Continue Reading

बाँके–३ मा जि.एम. को शक्ति प्रदर्शन : बैजनाथ तारामय, जित सुनिश्चित दाबी

बाके, फाल्गुन-१८,नेपाली कम्युनिस्ट पार्टीका बाँके क्षेत्र नं. ३ प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपक कुमार गौरी मगर (दिपक जि.एम.) लाई जिताउन बैजनाथ क्षेत्र यतिबेला तारामय बनेको छ। फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै अन्तिम प्रचार दिन फागुन १८ गते उम्मेदवार जि.एम. सहित नेता–कार्यकर्ता र स्थानीय जनताको उल्लेख्य सहभागितामा बैजनाथमा बृहत् शक्ति प्रदर्शन […]

Continue Reading

गुमेको साख फर्काउन कांग्रेस बाँकेको जोडबल

नेपालगन्ज -१८ फाल्गुन ,आफ्ना पुर्व सभापति स्व.सुशील कोइरालाको संसदिय सिट जितेर साख फर्काउन नेपाली कांग्रेस बाँके क्षेत्र नं. २ ले जोडबल लगाएको छ ।पुर्व प्रधानमन्त्री समेत रहेका कोइराला पछिल्लो पटक बाँके र चितवन दुई क्षेत्रबाट चुनाव लडेका थिए । चुनाव प्रचार प्रसारको अन्तिम दिन नेपाली कांग्रेस बाँके क्षेत्र नं. २ ले सोमबार शहरमा विशाल र्यालि […]

Continue Reading

बाँके–२: दिपेन्द्र बिष्टको माहोलले विपक्षी उम्मेदवारहरुको सातो उडायो

नेपालगन्ज, बाँके — बाँके क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपेन्द्र बिष्टको अभियान र लोकप्रियता देखेर विरोधी उम्मेदवारहरू तनावग्रस्त भएका छन्। युवा नेतृत्व, घरदैलो अभियान, प्रत्यक्ष मतदाता भेटघाट र जनसरोकारमा केन्द्रित कार्यक्रमले बिष्टको पक्षमा व्यापक माहोल बनाएको प्रत्यक्ष स्रोतहरूले बताएका छन्। हालै सम्पन्न घरदैलो, टोल–टोल भेटघाट र युवा, महिला तथा आदिवासी समुदायसँगको […]

Continue Reading

बाँके–२ मा शक्ति प्रदर्शनको सन्देश: बिष्टको र्‍याली दोब्बर, प्रतिस्पर्धामा धेरै गुना अगाडि ?

नेपालगन्ज, बाँके । निर्वाचनको मिति नजिकिँदै जाँदा बाँके क्षेत्र नं. २ मा शक्ति प्रदर्शनको प्रतिस्पर्धा चर्किएको छ। आइतबार प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपेन्द्र बिष्टले विशाल मोटरसाइकल र्‍याली प्रदर्शन गर्दै आफ्नो चुनावी अभियानलाई उच्च बिन्दुमा पुर्‍याउनु भयो । त्यसको भोलिपल्ट आज सोमबार नेपाली कांग्रेसका उम्मेदवार सुधान्सु कोइरालाले पनि मोटरसाइकल र्‍यालीमार्फत शक्ति प्रदर्शन गर्नु भयो । […]

Continue Reading

बाँके–२: दिपेन्द्र बिष्ट र मो. इस्तियाक राईबीच प्रत्यक्ष टक्कर, सुधान्सु तेस्रो

नेपालगन्ज, बाँके — बाँके क्षेत्र नं. २ मा आगामी फागुन २१ को प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा राजनीतिक माहोल अत्यन्तै तातो बनेको छ। यस निर्वाचनको मुख्य आकर्षण भनेको युवा उम्मेदवार दिपेन्द्र बिष्ट र परम्परागत नेता मो. इस्तियाक राईबीचको प्रत्यक्ष टक्कर हो। यी दुईबिचको दौडधूप र गतिविधिले सम्पूर्ण क्षेत्रको मतदाता वर्गलाई सशक्त रूपमा सक्रिय बनाएको छ। […]

Continue Reading

हजारौं मोटरसाइकलसहित नेपालगन्ज परिक्रमा — फागुन २१ अघि बाँके–२ मा बिष्टको शक्तिप्रदर्शन

नेपालगन्ज । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कम्युनिस्ट पार्टी बाँके क्षेत्र नं. २ ले बृहत मोटरसाइकल र्‍याली प्रदर्शन गरेको छ। चुनावी सरगर्मी उत्कर्षमा पुगेका बेला गरिएको यो शक्तिप्रदर्शनले नेपालगन्जको मुख्य सडक र गल्लीहरू उत्साहले भरिएका थिए। र्‍यालीमा बाँके क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार युवा […]

Continue Reading

साढे तीन सय जेनजी युवाहरु जसपा नेपालमा प्रवेश, कमरुद्दिन थप उत्साहित

बाँके फागुन १७ गते ।विभिन्न राजनीतिक दल परित्याग गरी साढे तीन सयभन्दा बढी जेनजी युवाहरु जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल)मा प्रवेश गरेका छन्। नेपालगन्ज उपमहानगरपालिका–५ मा आयोजित एक कार्यक्रममा उनीहरुलाई पार्टीमा स्वागत गरिएको हो। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा यस क्षेत्रबाट उम्मेदवारी दिएका कमरुद्दिन राईलाई समर्थन जनाउँदै युवाहरु जसपामा आबद्ध भएका हुन्। […]

Continue Reading

नेपालगन्ज–१२ मा बिष्टको पक्षमा उत्साहको लहर : घरदैलो कार्यक्रमले गाउँदेखि सहरसम्म ‘तारामय’ माहोल

नेपालगन्ज । बाँके क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपेन्द्र बिष्टलाई नेपालगन्ज–१२ का मतदाताबाट प्राप्त समर्थनले उत्साहित बनाएको छ। घरदैलो अभियानअन्तर्गत आयोजित भेटघाट कार्यक्रमले स्थानीय स्तरमा उल्लेख्य चहलपहल सिर्जना गरेको सहभागीहरू बताउँछन्। घरदैलोका क्रममा बिष्टले विकास, सुशासन र जनसरोकारका विषयमा आफ्नो प्रतिबद्धता दोहोर्याउनुभयो। स्थानीय बासिन्दाले रोजगारी, पूर्वाधार, शिक्षा र स्वास्थ्य सेवा सुधारका […]

Continue Reading