साइबर अपराध र आइटी सम्बन्धि सेमिनार सम्पन्न

नेपालगन्ज: कम्प्युटर एसोसियसन नेपाल महासंघ बाँकेले विद्यार्थीलाई आइटी क्षेत्रमा अध्ययन र साइबर सुरक्षाको बिषयमा जानकारी दिन लुम्बिनी प्रबिधिक बिश्वबिद्धालयको सहयोगमा कार्यक्रमको आयोजना गरेको छ। कार्यक्रमका प्रमुख अतिथी समेत रहेका नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रसान्त बिष्टले अहिलेको युवापुस्ताहरु जानेर नजानेर ईन्टरनेटको प्रयोग संगै दुरुपयोग गर्ने गरेको अवस्थामा यस्ता कार्यक्रमले विद्यार्थीलाई इन्टरनेटमा के गर्न हुने र के गर्न […]

Continue Reading

नेपालमा एक महिनामै भित्रिए एक लाख बिदेशी पर्यटक !

१९ चैत, काठमाडौं । एक महिनाको अवधिमा झण्डै एक लाख पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार मार्च २०२३ मा ९९ हजार ४२६ जना पर्यटक नेपाल भित्रिएका हुन् । एक महिनामा भित्रिएको यो संख्या कोरोना महामारी सुरु भएयताकै सबैभन्दा धेरै हो । बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार मार्चमा भएको यो आगमन सन् २०१९ […]

Continue Reading

सम्पर्कविहीन वीर अस्पतालका १२ स्वास्थ्यकर्मी , ३० दिनभित्र नआए कारवाही गर्ने

३ पुस, काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) र कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल अन्तर्गतको वीर अस्पतालका केही कर्मचारी सम्पर्कविहीन भएका छन् । लामो समयदेखि बिदा स्वीकृत नगराई कार्यालयमा अनुपस्थित रहेकाले अस्पतालको सम्पर्कमा नआएका डाक्टर, नर्स र अनमीको खोजी सुरु गरेको हो । अस्पतालले न्याम्स अन्तर्गत एक जना चिकित्सक र पाँच जना स्टाफ नर्स गरी […]

Continue Reading

नारायणीमा वर्षौंपछि डल्फिन झुल्कियो !

सुवास गुरुङको परिवार धादिङबाट बसाइ सरेर चितवनको मेघौली आएको छ दशक बढी भयो। ३६ वर्षे उनी अहिले मेघौलीमा रहेको बाराही जंगल लजको अपरेसन म्यानेजर हुन्। यहाँ लामो समय रहँदा उनले घर नजिकैबाट बग्ने नारायणीमा डल्फिन नाचेका कथा धेरै सुने। तर वर्षौंसम्म देख्न पाएनन्। पाँच वर्षअघि नवलपरासीको अमलटारीदेखि त्रिवेणीसम्म हिउँदे चराको गणना गर्न जाँदा यो नदीमा […]

Continue Reading

भारतीय बढ्दा चिनियाँ पर्यटक घटे एक महिनामै नेपाल भित्रिए १९ हजार विदेशी

काठमाडौं । पछिल्लो समय नेपाल आउने विदेशी पर्यटकको संख्यामा बृद्धि हुन थालेको छ । सन् २०२१ को तुलनामा २०२२ लागेपछि विदेशी पर्यटकको आवागमनमा बृद्धि भएको हो । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको फेबु्रअरीको तथ्यांक अनुसार एक महिनामा १९ हजार बढी विदेशी पर्यटक नेपाल भित्रिएका हुन ।सन २०२१ को फेब्रुअरीको तुलनामा २०२२ मा नेपाल आउने विदेशीको […]

Continue Reading

शंकर पोखरेललाई कोरोना संक्रमण

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेललाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । महासचिव पोखरेलले शुक्रबार सोसल मिडिया फेसबूकमार्फत् आफूलाई कोरोना संक्रमण भएको जानकारी गराएका हुन् । आफूलाई कोरोना संक्रमण पुष्टि भएपछि निर्धारित सबै कार्यक्रमहरु स्थगित गरेको पनि पोखरेलले जानकारी गराएका छन् । उनले भनेका छन्, ‘कोभिडको तेस्रो लहरबाट अछुतो रहन सकिएन । अबको […]

Continue Reading

कस्ता ब्यक्तिहरुका लागी हो चौतारी दोहोरी साँझ ?

अन्तराष्ट्रिय तथा आन्तरिक पर्यटकहरुलाई आकर्षण गराउन नेपाली मौलिकता बोकेको लोक दोहोरीको संरक्षण गर्दे आगन्तुक पाहुनहरुलाई आनन्दित बनाउन चौतारी दोहोरी साझ एण्ड नेपाली भान्सा घर संचालनमा छ ।नेपालगंज कार्कादोमा रहेको दोहोरी साँझमा बिभिन्न गायक, गायिकाहरुले लाइभ बाजाको साथमा आगन्तुक पाहुनाहरुको अनुरोध एवम् रोजाइका बिभिन्न गीतहरु गाँउछन र आनन्द बनाउछन । दोहोरी साँझ भन्ने बित्तिकै धेरैले नराम्रो […]

Continue Reading

अर्थमन्त्री शर्माको बैंकहरूलाई दुर्गमका जग्गा पनि धितोको रूपमा स्विकार्न आग्रह

काठमाडौं : सडकमार्गले नछोएका दुर्गम क्षेत्रका जग्गालाई पनि धितोको रूपमा स्वीकार गर्न अर्थमन्त्री जनार्दन शर्माले बैंकहरूलाई आग्रह गरेका छन्।  शुक्रबार मन्त्रालयमा राष्ट्र बैंकका गभर्नर, वाणिज्य बैंकहरूका सीईओ तथा प्रतिनिधिसँग मुलुकको वर्तमान आर्थिक अवस्थाबारे भएको छलफलमा उनले त्यस्तो आग्रह गरेका हुन्। मन्त्री शर्माले बैंकहरूले कर्जा प्रवाह गर्दा मोटर बाटो पुगेको जग्गालाई मात्र धितोको रूपमा लिनाले गरिब किसानहरूले […]

Continue Reading

मिडियामैत्री नीति बनाउँछौं : मन्त्री नेपाली

सुर्खेत । कर्णाली प्रदेशकी आन्तरिक मामिला तथा कानुन मन्त्री सीताकुमारी नेपालीले कर्णालीमा पत्रकारिताको संरक्षण तथा पत्रकारहरुको क्षमता विकासमा प्रदेश सरकारले मिडियामैत्री नीति निर्माण गर्ने प्रतिबद्धता जनाएकी छन् । मिडिया एक्सन नेपाल कर्णाली प्रदेशले सोमबार आयोजना गरेको ‘मिडियाको विश्वसनियता र आचारसहिंता कार्यान्वयन’ विषयक वेबिनार कार्यक्रममा मन्त्री नेपालीले उक्त प्रतिबद्धता जनाएकी हुन् । पत्रकारिता समाजको ऐना हो । […]

Continue Reading

होसियार रहनुहोला, चरित्रसँगै सम्पत्ति पनि गुम्ला !

सामाजिक सञ्जालबाट आउने अपरिचित व्यक्तिको प्रेम प्रस्तावलाई सजिलै स्वीकार्दै हुनुहुन्छ भने होसियार ! यस्तो प्रस्तावले तपाईंको चरित्र हत्या मात्र होइन धनसम्पत्ति पनि गुम्ला नि ।विशेषगरी सामाजिक सञ्जालबाट सम्पर्कमा आएका व्यक्तिसँगको अन्तरङ्ग तथा अश्लील संवाद, तस्बिर र भिडियो म्युटिलेट तथा फोटोसप गरी फेसबुक, म्यासेन्जर, टिकटक र युट्युबमार्फत चरित्र हत्या र रकम ‘बार्गेनिङ’को समस्या बढेको छ ।नेपाल प्रहरीको केन्द्रीय साइबर […]

Continue Reading