भेरी अस्पताल बिकास समितिमा शाह

नेपालगन्ज स्थित भेरी अस्पताल बिकास समितिको अध्यक्षमा बिरेन्द्र शाह नियुक्त भयका छन। नेपाल सरकारको २०८०-०३- १७ को मन्त्रीस्तरिय निर्णय अनुसार नेपालगन्ज भेरी अस्पताल बिकास समितिको अध्यक्षमा बिरेन्द्र बहादुर शाह लाई नियुक्त गरेको छ। शाह नेपाली काङ्ग्रेसको भातृ संगठन तरुण दल जिल्ला अध्यक्ष हुन भने नेपालगन्ज उपमहानगरपालिका वडा न १३ का निबर्तमान वडाअध्यक्ष समेत हुन। नेपालगन्जमा […]

Continue Reading

चेन्ज टिमले गर्यो सरोकारवालासङ्ग अन्तरक्रीया

नेपालगन्ज: लागूऔषधि प्रयोग विरुद्धको दिवसको पुर्ब सन्ध्यामा लागू औषधि प्रयोग नियन्त्रण सम्बन्धि सरोकारवालासङ्ग छलफल तथा अन्तरक्रीया कार्यक्रम चेन्ज टिमको आयोजनामा सम्पन्न भयको छ।चेन्ज टिमको आयोजना तथा सेभ द चिल्ड्रेन को सहयोगमा लागू औषधि प्रयोग नियन्त्रण सम्बन्धि सरोकारवालासङ्ग अन्तरक्रिया आयोजना गरियको हो।लागूऔषध सेवनकर्ता र उनिहरु सुध्रीनका लागि गर्न सकिने योजनाका बिसयमा सम्बद्द सरोकारवालाले सुझाव दियका थिय। […]

Continue Reading

शरणार्थी प्रकरणमा संलग्नमाथि राज्यविरुद्धको अपराधमा मुद्दा चलाउन राप्रपाको माग !

३ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले नक्क्ली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुलाई राज्यविरुद्धको कसूरसहित ४ वटा कसुरमा मुद्दा चलाउन माग गरेको छ । जेठ १, २ र ३ गते बसेको केन्द्य्रीय कार्यसमितिको बैठकले नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजान राज्यशक्तिको दुरुपयोग केबल अंकको भ्रष्टाचार मात्र नभएको बताएको छ । ‘नक्कली भुटानी शरणार्थी प्रकरणका […]

Continue Reading

बोहराटारमा वीर अस्पतालकी स्टाफ नर्स मृत फेला परिन्

काठमाडौं महानगरपालिका-१६ बोहराटारस्थित सुजन ढकालको घरमा अन्दाजी २९ वर्षीया अनुमा श्रेष्ठ मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिए। उनी मृत फेला परेको खबर पाएपछि प्रहरी वृत्त बालाजुबाट टोली खटिएको थियो। मृतक अनुमा घरमा झुण्डिएको अवस्थामा फेला परेकी हुन्। एसपी रिजालका अनुसार उनी विर अस्पतालमा स्टाफ नर्स पढाउँथिन्। सुजन ढकाल भने विराटनगरस्थित कोशी अस्पतालमा […]

Continue Reading

भारतमा सात हजार बढी कोरोना सङ्क्रमित !

गत बुधबारदेखि भारतमा कोराना सङ्क्रमितको सङ्ख्या घट्दै गएको छभने यसबाट स्वास्थ्यलाभ गर्नेको सङ्ख्या बढ्दै गएको छ । बितेका २४ घण्टामा सात हजार पाँच सय ३३ जनामा कोभिड–१९ सङ्क्रमण पत्ता लागेको तथा ११ हजार ४७ जनाले कोरोनालाई परास्त गरेका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आज जनाएको छ । दुई लाख आठ हजार एक सय १२ […]

Continue Reading

राशिद खानलाई उछिन्दै सन्दीप लामिछानेले बनाए विश्व कीर्तिमान !

नेपाली स्पीनर सन्दीप लामिछाने कम खेलमा नै १०० विकेट लिने विश्वका पहिलो बलर बनेका छन्। एसीसी प्रिमिअर कपको बिहीवार ओमान विरुद्धको खेलमा अदिल शफिक को विकेट लिएसँगै उनले यो उपलब्धि हात पारेका हुन्। उनले ४२ खेल खेलेर १०० विकेटको कोशेढुङ्गा पूरा गरेका हुन्। लामिछाने एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा १०० विकेट लिने नेपालको पहिलो बलर पनि बनेका […]

Continue Reading

जशोदा फार्मेसीको वार्षिकोत्सबको अवसरमा निशुल्क स्वास्थ्य परिक्षण गर्दै !

नेपालगन्ज : नेपालगन्ज गणेशमान चोकमा रहेको जशोदा फार्मेसीले नयाँ बर्ष तथा आफ्नो वार्षिकोत्सबको अवसरमा साताब्यापी निशुल्क स्वास्थ्य परिक्षण गर्ने भएको छ । जशोदा फार्मेसीले नयाँ बर्षको पहिलो दिन बैशाख १ गते देखी ६ गतेसम्म निशुल्क स्वास्थ परिक्षण गर्ने भएको हो । नेपालगन्जकै ख्यातिप्राप्त विशेषज्ञ डाक्टरहरूद्वारा स्वास्थ चेकजाँच संगै जशोदा फार्मेसीले ल्याव परिक्षणमा ३० प्रतिशत छुट […]

Continue Reading

उपचार खर्च तिर्न नसक्दा अस्पतालमै बन्धक !

उनको जनकपुर मुरलीचोकस्थित न्यूरो अस्पतालमा राम्रो उपचार पनि भयो । अन्ततः एक महिनादेखि उनी निको भएर अस्पतालबाट डिस्चार्ज भइन् । तर अहिलेसम्म घर जान पाएकी छैनन् । दुई छोरा र एक छोरी पनि आमासँगै घर जाने दिनको प्रतीक्षामा छन् । अस्पतालको शय्यामा पल्टिरहेकी मन्तोरियालाई कसैले केही सोध्नासाथ आँखाबाट आँसुको भेल बग्छ । सहयोगको आशमा उनी […]

Continue Reading

भारतमा बढ्दै कोरोना संक्रमण, एकैदिन थपिए १५९० संक्रमित !

नयाँ दिल्ली : भारतमा फेरि कोरोना भाइस संक्रमण बढेको छ। भारतको राजधानी नयाँ दिल्ली र महाराष्ट्रलगायत विभिन्न स्थानमा कोरोना संक्रमित बढ्दै गएका छन्। शनिबार मात्रै महाराष्ट्रमा ४३७ जना र दिल्‍लीमा १३९ जनामा संक्रमण देखिएको थियो। योसहित देशभर १५९० जनामा कोरोना संक्रमण पुष्टि भएको यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको  छ। १४६ दिनपछि देशभर एकै दिन यति धेरै बिरामी […]

Continue Reading

के हो क्षयरोग ? नेपालमा कस्तो छ अवस्था ?

विश्वभर क्षयरोगबाट मृत्यु भएकाहरुको श्रद्धान्जली अर्पण गर्न तथा रोग लागेका व्यतिmको स्वास्थ्य लाभको कामना गदै विश्व क्षयरोग दिवस शुक्रबार मनाइदैछ । नेपालमा यो वर्ष हामी क्षयरोग अन्त्य गछौँ भन्ने मुल नारा रहेको छ । क्षयरोेग प्रणघात रोग हो । नेपालमा यो रोगको अवस्था कस्तो छ त ? क्षयरोग माईकोब्याक्टेरियम ट्युबरक्लोसिस नामको ब्याक्टेरियाका कारण लाग्ने रोग […]

Continue Reading