सहकारी संस्था जुन साझा हितको लागि एक आपसमा सहयोगी भावनाले स्थापित भएको हुनुपर्छ।
सन्दर्भ : १कोहलपुर नगरपालिका चप्परगौडि बस्ने रामपति थारु ( नाम परिवर्तन) ले आफ्नो खेत बेचेर १५ लाख रुपैयाँ शिव शिखर सहकारीमा बचत गरे, बुढेसकालमा काम लाग्ला भनेर राखेको पैसा श्रीमती बिमारी भएर निकाल्न जाँदा भोलीभोली भन्दै टार्दै लगियो । अहिले त कार्यालय नै बन्द छ । अब कहाँ जाने, के गर्ने दिमागले केही सोच्नै नसकेको […]
Continue Reading