चेन्ज टिमले गर्यो सरोकारवालासङ्ग अन्तरक्रीया
नेपालगन्ज: लागूऔषधि प्रयोग विरुद्धको दिवसको पुर्ब सन्ध्यामा लागू औषधि प्रयोग नियन्त्रण सम्बन्धि सरोकारवालासङ्ग छलफल तथा अन्तरक्रीया कार्यक्रम चेन्ज टिमको आयोजनामा सम्पन्न भयको छ।चेन्ज टिमको आयोजना तथा सेभ द चिल्ड्रेन को सहयोगमा लागू औषधि प्रयोग नियन्त्रण सम्बन्धि सरोकारवालासङ्ग अन्तरक्रिया आयोजना गरियको हो।लागूऔषध सेवनकर्ता र उनिहरु सुध्रीनका लागि गर्न सकिने योजनाका बिसयमा सम्बद्द सरोकारवालाले सुझाव दियका थिय। […]
Continue Reading