राझामा मनाइदै धानदिवस
असार १५ गते धान दिवसको उपलक्ष्यमा बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा न.१९ स्थित भैयापुर राझामा रोपाई फेस्टिभल (festival season-3) को आयोजना हुने भएको छ । सरकारले असार १५ गते धान दिवस तथा रोपाइँ महोत्सव मनाउदै आएको छ । तेसैलाई मध्य नजर गर्दै टिम टिम D-Edge Agro Hub Pvt ले आफ्नो ‘रोपाइँ festival season-3’ मनाउन लागेको हो । ‘रोपाइँ […]
Continue Reading