नेपालको सुरुवाती ११ सार्बजनिक

खेलकुद

१४ औं संस्करणको साफ पुरुष च्याम्पियनसिप फुटबल अन्तर्गत कुवेतविरुद्धको उद्घाटन खेलका लागि नेपालको शुरुवाती ११ सार्वजनिक भएको छ ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) को आयोजनामा आज (बुधबार) बाट साफ च्याम्पियनसिप भारतको ब्याङ्गलोरमा शुरु हुँदैछ ।

नेपाली टिमको आक्रमणको जिम्मा अन्जन नबयुग र मनिस डाङ्गिको रहने छ भने गोलपोस्टको जिम्मा कप्तान किरनले लिनेछन।तेसै गरि मिडफिल्डमा ल्याकेन र एरिक सङ्ग अनुभबी पुजन रहनेछन तेसैगरी नेपाली टिमको रक्षापङ्त्तीमा अनुभबी रोहित र अनन्त सङ्ग बिमल र सनिस रहनेछन।

ब्याङ्गलोरस्थित श्री कांतिराव स्टेडियममा हुने च्याम्पियनसिपको उद्घाटन खेललमा नेपालले कुवेतविरुद्ध खेल्दै प्रतियोगिताको शुभारम्भ गर्दैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *