जित्नैपर्ने खेलमा नेपाल र सम्भाबित ११

आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत भोली शनिबार नेपाल र नेदरल्यान्ड्सबीच खेल हुदैछ ।  नेदरल्यान्ड्सविरुद्ध नेपालको खेल टाकासिंगा स्पोर्टस् क्लबमा नेपाली समय अनुसार दिउँसो पौने १ बाट सुरु हुदैछ । आईसीसी एकदिवसीय विश्वकप छनोटमा नेपाल र नेदरल्यान्ड्सबीचमा पहिलो पटक खेल हुन लागेको हो । तर, एकदिवसीय अन्तराष्ट्रिय (ओडिआई) मा भने नेपाल र नेदरल्यान्डबीच खेल भईसकेको छ […]

Continue Reading

खजुरा गाउपालिकाको१३ औ गाउसभा प्रारम्भ

खजुरा: खजुरा गाउँपालिकाको १३ औं गाउँसभाले विभिन्न नीति तथा कार्यक्रम २०८०/८१ पारित गरेको छ । सभाको प्रारम्भमा खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर बिक (तुफान)ले आर्थिक वर्ष २०८०-८१ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । पालिका अध्यक्ष बिकले प्रस्तुत गरेको खजुरा गाउँपालिकाको नीति तथा कार्यक्रम २०८०-८१ सर्वसम्मत पारित भएको हो । अध्यक्षले प्रस्तुत गरेको […]

Continue Reading

फेन्सिङ्ग खेलाडी छनौट सम्पन्न

चीनको होङ्झाउमा आयोजना हुने १९ औं एसियाली खेलकुद प्रतियोगिता (एसियाड) का लागि बिहीबार फेन्सिङका खेलाडी छानिएका छन् । पुरुषतर्फको स्याबर स्पर्धामा त्रिभुवन आर्मी क्लबका उपेन्द्र शाही, एपीएफ क्लबका राजेन्द्र गजुरेल र बागमती प्रदेशका पायष योञ्जन एसियाडका लागि छनोट भय। यसैगरी महिलातर्फ फोयल स्पर्धामा बागमती प्रदेशकी गोमा आचार्य, एपीएफ क्लबकी अनिता अधिकारी र एपीएफकै मन्दिरा थापा […]

Continue Reading

वडा न. ४ ले सम्पन्न गर्यो वडाभेला

असार ७ गते नेपालगन्जनेपालगन्ज उप-महानगरपालिकाको वडा न.४ को वडा भेला सम्पन्न भएको छ । आर्थिक वर्ष २०८०-८१ को लागि वार्षिक कार्य योजना तर्जुमासहित भेला सम्पन्न भएको हो । भेलामा विभिन्न राजनीतिक दलका अगुवा, शिक्षक, समाजसेवी, संघ-संस्थाका प्रतिनिधि र वडावासीको उपस्थितिमा सुरु भएको थियोे । भेलामा वडाबासीको मागलाई प्राथमिकता दिदै अब हुने ०८०-८१ मा नेपालगन्ज उपमहानगरपालिका […]

Continue Reading

आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको आफ्नो तेस्रो खेलमा नेपालले आज बिहीबार वेस्ट इन्डिजसँग खेल्दैछ । वेस्ट इन्डिज र नेपालबीचको खेल जिम्बावेको राजधानीमा रहेको हरारे स्पोर्टस् क्लबमा नेपाली समय अनुसार मध्यान्ह पौने १ मा सुरु हुनेछ ।आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको आफ्नो तेस्रो खेलमा नेपालले आज बिहीबार वेस्ट इन्डिजसँग खेल्दैछ । नेपालले कुनै पनि विश्व बिजेतासँग […]

Continue Reading

नरैनापुर गाउपालिकाको गाउसभाको तयारी पूरा

नेपालगन्ज , ७ असार । बाँकेको नरैनापुर गाँउपालिकाले आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम तथा बजेट ल्याउन सभाको तयारीमा जुटेको छ ।गाउँ सभामा पेश हुने बार्षिक नीति तथा कार्यक्रम आगामी आर्थिक बर्षको बार्षिक बजेटको सबै तयारी पूरा भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मणिराम खरालले बताउनु भयो ।नरैनापुर गाँउपालिकाले असार १० भित्र सुरु गर्नुपर्ने गाउँसभा समयमै […]

Continue Reading

साइबर अपराध र आइटी सम्बन्धि सेमिनार सम्पन्न

नेपालगन्ज: कम्प्युटर एसोसियसन नेपाल महासंघ बाँकेले विद्यार्थीलाई आइटी क्षेत्रमा अध्ययन र साइबर सुरक्षाको बिषयमा जानकारी दिन लुम्बिनी प्रबिधिक बिश्वबिद्धालयको सहयोगमा कार्यक्रमको आयोजना गरेको छ। कार्यक्रमका प्रमुख अतिथी समेत रहेका नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रसान्त बिष्टले अहिलेको युवापुस्ताहरु जानेर नजानेर ईन्टरनेटको प्रयोग संगै दुरुपयोग गर्ने गरेको अवस्थामा यस्ता कार्यक्रमले विद्यार्थीलाई इन्टरनेटमा के गर्न हुने र के गर्न […]

Continue Reading

नेपालको सुरुवाती ११ सार्बजनिक

१४ औं संस्करणको साफ पुरुष च्याम्पियनसिप फुटबल अन्तर्गत कुवेतविरुद्धको उद्घाटन खेलका लागि नेपालको शुरुवाती ११ सार्वजनिक भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) को आयोजनामा आज (बुधबार) बाट साफ च्याम्पियनसिप भारतको ब्याङ्गलोरमा शुरु हुँदैछ । नेपाली टिमको आक्रमणको जिम्मा अन्जन नबयुग र मनिस डाङ्गिको रहने छ भने गोलपोस्टको जिम्मा कप्तान किरनले लिनेछन।तेसै गरि मिडफिल्डमा […]

Continue Reading

नेपालको भिडन्त कुवेतसङ्ग

दक्षिण एसियाली फुटबलमा सबभन्दा ठूलो प्रतियोगिता साफ च्याम्पियनसिपको १४ औं संस्करण आज (बुधबार) बाट भारतको बेङलुरुमा सुरु हुँदैछ । प्रतियागिताको उद्घाटन खेलमा नेपालले दक्षिण एसिया बाहिरको आमन्त्रित टोली कुवेतसँग प्रतिस्पर्धा गर्नेछ । श्री कान्तिराभा मैदानमा खेल पौने चार बजे सुरु हुनेछ । प्रतियोगितामा नेपालसहित आयोजक भारत, पाकिस्तान, भुटान, माल्दिभ्स, बंगलादेश र आमन्त्रण गरिएका दक्षिण एसिया […]

Continue Reading

नेपालले जित्यो अमेरिकालाइ

बिस्वकप क्वालिफायर अन्तर्गत अमेरिका बिरुद्दको आफ्नो खेल नेपालले ६ विकेटले जितेको छ। २०८ रनको पिछा गरेको नेपालले ४३ ओभरमा ४ विकेटको नोक्सानमा पूरा गर्यो।नेपालकालागी मध्यक्रमका ब्याटसम्यान भिम शार्किले शानदार अर्धशतक प्रहार गरे भने ओपनर ब्याटसम्यान कुशल भुर्तेल र अर्का ब्याटसम्यान दिपेन्द्र सिंह ऐरिले उत्कृष्ट साझेदारी गरे।भिमले ११४ बलमा ७७ रन(७ चौका १ छक्का)हाने भने दिपेन्द्रले […]

Continue Reading