लायन्स क्लब अफ युनिटिमा रुपा ओझा
लायन्स क्लब अफ नेपालगंज युनिटीकाे अध्यक्ष सानुबाँके – लायन्स क्लब अफ नेपालगंज युनिटीकाे अध्यक्षमा रुपा ओझा (सानु) चयन भएकी छिन् । मंगलबार सम्पन्न लायन्स क्लब अफ नेपालगंज युनिटीकाे प्रथम वार्षिक उत्सवले सानुलाई अध्यक्षमा चयन गरेको हो । त्यस्तै नेपालगंज युनिटीकाे प्रथम उपाध्यक्षमा सिमिता राणा, दोस्रो उपाध्यक्षमा बसन्ती रोकाया र तृतीय उपाध्यक्षमा अन्जु खड्कालाई चयन भए […]
Continue Reading