बिस्वकप क्रीकेटको खेल तालिका सार्बजनिक

खेलकुद

नेपालगन्ज : भारतमा हुने एक दिवसीय विश्वकप २०२३ को खेल तालिका सार्वजनिक भएको छ ।

५ अक्टोबरबाट १९ नोभेम्बरसँग हुने प्रतियोगिताका खेलहरु १० वटा फरकफरक स्टेडियममा हुनेछन् ।

प्रतियोगिताको पहिलो खेल इङ्ल्यान्ड र न्युजिल्यान्डबीच हुनेछ ।

नोभेम्बर १५ मा पहिलो र १६ मा दोस्रो सेमिफाइनल हुनेछ । विश्वकपको फाइनल खेल १९ नोभेम्बरमा अहमदावादमा हुनेछ ।बिस्वकप क्रीकेटको लागि ८ टिमको टुङ्गो लागिसकेको छ भने २ टिमकोलागि जिम्बाबेमा छनौट चलिरहेको छ जहाँ नेपाल समेत प्रतिस्पर्धामा रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *