नेपालले टस जित्यो; पहिला ब्याटिङ गर्ने

मलेसियामा जारी एसीसी मेन्स यू-१६ ईस्ट जोन कपको सेमिफाइनल खेलमा नेपाली टोलीले पहिले ब्याटिङ गर्ने भएको छ । नेपालका कप्तान अभिषेक तिवारीले टस जितेर सिङ्गापुर बिरुद्द पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।  नेपाल सेमिफाइनलमा सिंगापुरलाई पराजित गरि फाइनलमा स्थान बनाउन चाहनाका साथ मैदान उत्रदै छ।

Continue Reading

न्युरोडको होटेलबाट १८ युवायुवती पक्राउ

असार १७ गते नेपालगन्ज ।बाँके नेपालगन्ज न्युरोड होटलबाट यौन धन्दा चलाएको आरोपमा बाँके प्रहरीले होटल सञ्चालक र यौन धन्दामा संलग्नहरुलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार सुचनाका आधारमा छापा मार्दा नेपालगन्ज न्युरोडको होटलहरुबाट पक्राउ परेका १८ जना युवा युवतीलाई पक्राउ गरी सार्वजनिक मुद्दा चलाउने प्रहरीले बताएको छ । पक्राउ परेका ७ जना महिला र ११ […]

Continue Reading

नेपाल पहिला फिल्डिङ्ग गर्दै; टिममा तीन परिवर्तन

नेपालले जिम्बावेमा जारी आइसीसी विश्वकप छनोट २०२३ अन्तर्गतको प्लेअफ खेलमा आज आइतबार युएईसँग खेल्दैछ ।  नेपाल र युएईबीचको खेल हरारेमा रहेको टाकासिंगा स्पोर्टस् क्लबमा नेपाली समय अनुसार मध्यान्ह पौने १ बाट सुरु हुनेछ। नेपाल र युएई एकदिवसीय अन्तराष्ट्रियका लागि परिचित प्रतिद्वन्दी हुन् । नेपाल र युएईबीच एकदिवसीय अन्तराष्ट्रियमा अहिलेसम्म १४ पटक प्रतिस्पर्धा भएको छ ।  […]

Continue Reading

आज नेपालको भेट युएइ सङ्ग

जिम्बाब्वेमा जारि आइसीसी विश्वकप छनोट २०२३ अन्तर्गत सातौं स्थानको लागि प्ले-अफ सेमीफाइनल खेलमा आज नेपालले युएईको सामना गर्दैछ। खेल हरारेमा रहेको टाकासिंगा स्पोर्टस् क्लबमा नेपाली समय अनुसार मध्यान्ह १२:४५ बाट सुरु हुनेछ। नेपाल र युएई एक दिवसीय अन्तराष्ट्रियका लागि परिचित प्रतिद्वन्द्वी हुन् । नेपाल र युएईबीच एक दिवसीय अन्तर्राष्ट्रियमा अहिलेसम्म १४ पटक प्रतिस्पर्धा भएको छ […]

Continue Reading

वडा न १८ को वडा भेला सप्पन्न

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १८ ले शनिबार वडा भेला सम्पन्न गरेको छ । आगामी आव २०८०- ८१ को वडा स्तरीय योजना तथा कार्यक्रम तर्जुमाका लागि वडा भेला आयोजना गरिएको वडा अध्यक्ष दिपक वर्माले जानकारी दिनुभयो । वडाबासीहरुको खचाखच उपस्थिती रहेको कार्यक्रममा वडा अध्यक्ष वर्माले सडक तथा पूर्वाधार निर्माणसँगै शिक्षा, स्वास्थ्य र खानेपानी तथा कृषिमा पनि […]

Continue Reading

प्रधानमन्त्री पोखरामा स्थानीयसङ्ग छलफलमा

असार १५, नेपालगन्ज : अन्तर प्रदेश मुख्यमन्त्रीहरूको बैठक एवं राष्ट्रिय समन्वय परिषदको बैठकका लागि पोखरा आउनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा आसपासका गाउँका जनतासँग अन्तरक्रिया गर्नुभएको छ।शुक्रबार बिहान मुख्यमन्त्रीहरूको संयुक्त बैठकलाई सम्बोधन गरेपश्चात् प्रधानमन्त्री प्रचण्डले कास्कीको अन्नपूर्ण गाउँपालिका वडां.–२ का स्थानीय जनतासँग अन्तरक्रिया गर्नुभएको हो। स्थानीय जनतासँगको अन्तरक्रियामा प्रधानमन्त्रीले गाउँको अवस्था, खेतीबाली, मौसम लगायतका विषयमा […]

Continue Reading

धान दिवस तथा रोपाइ महोत्सव मनायो खजुराले

नेपालगन्ज : खजुरा गाउँपालिका वडा नम्बर ३ मा २० औं धान दिवस तथा रोपाई महोत्सव मनाइएको छ । जलवायु अनुकुल कृषि मैत्री प्रविधि, धान उत्पादनमा वृद्धि भन्ने नाराका साथ खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर बिक तुफानको प्रमुख आतिथ्यमा खजुरा गाउँपालिका वडा नम्बर ३ मनकामनामा धान दिवस तथा रोपाई महोत्सव मनाइएको हो । खजुरा गाउँपालिका कृषि […]

Continue Reading

सफलताको अर्को नाम वडाअध्यक्ष पुन

गोपाल पुन नेपालगञ्जमा नयाँ नाम होइन । सामाजिक सेवा सँगै राजनीतिमा होमिएका पुन २०७९ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रको तर्फबाट नेपालगन्ज उपमहानगर पालिका वडा नं ४ मा वडा अध्यक्ष पदमा बिजयी भए । बिजयी भएको पहिलो १ वर्षे कार्यकाल सकिएको छ । ३ हजार २ सय घर धुरि रहेको वडामा स्थाई र […]

Continue Reading

अध्यक्ष तुफानले गरे मस्जिद उदघाटन

बकर ईदको अवसरमा खजुरामा ५ मा मस्जिद उद्घाटन नेपालगन्ज : बकर ईद (ईद उला अजाह) को उपलक्ष्यमा खजुरा गाउँपालिका वडा नम्बर ५ मा निमार्ण गरिएको मस्जिदको उद्घाटन गरिएको छ । बकर ईद (ईद उला अजाह) को उपलक्ष्यमा खजुरा गाउँपालिका प्रमुख डम्बर बहादुर बिक तुफानले नवनिर्मित मस्जिदको उद्घाटन गरेका हुन् । मस्जिद उद्घाटन संगै मुस्लिम धर्मावलम्बीको […]

Continue Reading

भैयापुरमा रोपाइ महोत्सव हुने; तयारि पूरा- आयोजक

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बरमा १९ भैयापुरमा आयोजनाको तयारी गरिएको रोपाई फेस्टिभलको तयारी पूरा भएको छ । आयोजना स्थलमा आयोजक दि एज एग्रो प्रालीले बुधबार पत्रकारसंग कुरा गर्दै रोपाई फेस्टिभलको तयारी पूरा भएको जनाएको हो । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १९ मा आयोजना हुने रोपाई महोत्सवको लागी तिन बिगाह क्षेत्रफलमा खेत तयार गरिन लागेको आयोजक संस्थाले […]

Continue Reading