नेपालले १-० ले जित्यो

खेलकुद

१४ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले आज पाकिस्तानलाइ पराजित गरेकोछ ।

बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा भयको खेलमा नेपालले १-० गोलको जित निकालेको छ ।

खेलको ८० औं मिनेटमा आशिष चौधरीले गोल गर्दै नेपाली अग्रता दिलाएका हुन् । सोही गोल बिजयी गोल भयो।आशिसको गोल अन्तर्राष्ट्रिय डेब्यु गोल हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *