भुर्तेलले ६ विकेट लिदा नेपाललाइ सामान्य लक्ष्य

एसीसी पुरुष इमर्जिङ टिम्स कप क्रिकेटमा यूएई ‘ए’ ले नेपाललाई १५८ रनको लक्ष्य दिएको छ । बुधबार कुशल भुर्तेलको कीर्तिमानि बलिङ्गमा कोलम्बोस्थित पी सारा ओभलमा टस जितेर ब्याटिङ गरेको यूएईले ४४ ओभरमा सबै विकेट गुमाउँदै १५७ रन बनाएको हो ।  यूएईका लागि ओपनिङ ब्याटर लभप्रीत सिंहले सर्वाधिक ५२ रन बनाए । ८२ बल सामना गरेका उनले […]

Continue Reading

नेपाल युएइ सङ्ग खेल्दै: पहिला बलिङ्ग गर्दै नेपाल

नेपालले एसीसी इमर्जिङ टिम्स एसिया कपमा आफ्नो अन्तिम खेल युएई ए विरुद्ध पहिले बलिङ गर्दैछ ।  पि सारा ओभल कोलोम्बोमा युएईले टस जितेर ब्याटिङ रोजेपछि नेपालले पहिले बलिङ गर्दैछ । नेपाल पहिलो खेलमा पाकिस्तान ए सँग ४ विकेट र दोस्रो खेलमा भारत ए सँग ९ विकेटले पराजित भएको थियो ।  युएई भारतसँग ८ विकेट र […]

Continue Reading

मान बहादुर ११ औं कप्तान

मानबहादुर श्रेष्ठ नेपाली राष्ट्रिय पुरुष भलिबल टिमको नयाँ कप्तान नियुक्त भएका छन् । विभागीय टोली त्रिभुवन आर्मी क्लबका खेलाडी मानबहादुर पुरुष भलिबल टोलीको ११ औं कप्तान हुन् ।  मानबहादुरले आर्मीको कप्तानी पनि गरिसकेका छन् । गएको महिना मात्र नियुक्त भएका हरिहजुर थापालाई कप्तानबाट हटाईएपछि श्रेष्ठलाई नियुक्त गरिएको हो ।  काठमाडौंमा भर्खरै सम्पन्न सातौं एनभीए कप राष्ट्रिय […]

Continue Reading

खजुरा गाउपालिकाले पारित गर्यो बजेट

बाँकेको खजुरा गाउँपालिकाले आर्थिक वर्ष २०८०÷८१ का लागि प्रस्तुत गरेको पुर्ण बजेट पारित गरिएको छ । असार १० गते निति तथा कार्यक्रमका आधारमा पालिकाले ८३ करोड रुपैयाँ बढीको बजेट ल्याएको थियो । खजुरा गाउँपालिकाकी उप प्रमुख मञ्जु मल्ले पालिकाको १३औं गाउँसभामा संघीय सरकार, प्रदेश सरकार र आन्तरिक आय गरी कूल ८३ करोड ३९ लाख ५३ […]

Continue Reading

संघको निर्णयप्रती अन्तर्राष्ट्रिय रेफ्री गुरुङ्गको असहमति

नेपाल भलिबल सघ त्रिपुरेश्वर काठमाडौ द्वारा मिति २०८०/०३/२३देखि ३० गते सम्म आयोजना भएको सातौं प्रधानमन्त्री कप नेपाल भलिबल सघ महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिग प्रतियोगिता अन्तर्गत खेल न.८,त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेश भलिबल सघ बिचको खेललाई आधार मानी राष्ट्रिय भलिबल रेफ्रीहरु चित्र गुरुङ र अनिल रानालाई सन्चार माध्यमबाट विवादित खेलको रेफ्री घोषित […]

Continue Reading

नेपालले जित्यो महिला फुटबल

नेपाली महिला राष्ट्रिय फुटबल टिमले आइतबार बंगलादेशविरुद्धको मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलको शृंखला टाइब्रेकरमा जितेको छ । ढाकाको कमलपुरस्थित वीर श्रेष्ठ सहिद सिपाही मोहम्मद मुस्तफा रंगशालामा भएको टाइब्रेकरमा नेपालका लागि सावित्रा भण्डारी, हिराकुमारी भुजेल, दीपा शाही र अनिता केसीले गोल गरे । अन्जना राना मगर भने गोल गर्न चुकिन् । अन्जनाले सेउली अजिम र मारिया मान्डाको प्रहार बचाएकी थिइन् । […]

Continue Reading

जितका लागि खेल्ने छ – प्रशिक्षक थापा

राष्ट्रिय महिला फुटबल टिमले बंगलादेशसँग दोस्रो मैत्रीपूर्ण फुटबल आज आईतबार खेल्दैछ ।  मैत्रीपूर्ण खेलका लागि बंगलादेश भ्रमणमा रहेको नेपालले दोस्रो खेल खेल्न लागेको हो ।  एशियाडको तयारीमा रहेको नेपाल मैत्रीपूर्ण खेलका लागि बंगलादेशमा रहेको छ । नेपालले बंगलादेशमा दुई मैत्रीपूर्ण खेल खेल्दै छ। बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशसँग १–१ गोलको बराबरी खेलेको थियो […]

Continue Reading

सन्दीपका एक बर्ष खेलकुदमा

नेपालगन्ज : जिल्ला खेलकुद विकास समिति बाँकेले आफ्नो एक वर्षीय कार्यकालको गतिविधिलाई सार्वजनिक गरेको छ । खेलकुद र आर्थिक विषयलाई समेटेर समिति बाँकेका अध्यक्ष सन्दिपजंग शाहले आफ्नो नेतृत्वको कार्यसमितिले गरेका उपलब्धि र गतिविधिलाई बुधबार  सार्वजनिक गरेका हुन्  । प्रदेश खेलकुद विकास परिषद लुम्बिनीको २०७९ असार १९को निर्णय अनुसार शाहको नेतृत्वमा समिति गठन भएको थियो । […]

Continue Reading

कबड्डि संघमा पुन: तुल्सा थापाको नेतृत्व

काठमाडौ : अखिल नेपाल कबड्डी संघको दोस्रो अधिबेशनले तुल्सा थापालाई पुन: अध्यक्षमा निर्बाचित गरेको छ। आज सम्पन्न अखिल नेपाल कबड्डी संघको दोस्रो अधिबेशनले तुल्सा थापाको नेतृत्वमा १७ सदस्यीय समिती निर्वाचित गरेको छ। काठमाडौ ब्याङ्ग्केटमा भयको अधिबेशनबाट उपाध्यक्षमा कुमार आले र रतिया राजबन्सी महासचिवमा अर्बिन्द कुमार झा कोषाध्यक्षमा कृष्ण देव पन्त सचिबमा तर्क राज भट्ट निर्वाचित […]

Continue Reading

आज नेपालको भेट युएइ सङ्ग

जिम्बाब्वेमा जारि आइसीसी विश्वकप छनोट २०२३ अन्तर्गत सातौं स्थानको लागि प्ले-अफ सेमीफाइनल खेलमा आज नेपालले युएईको सामना गर्दैछ। खेल हरारेमा रहेको टाकासिंगा स्पोर्टस् क्लबमा नेपाली समय अनुसार मध्यान्ह १२:४५ बाट सुरु हुनेछ। नेपाल र युएई एक दिवसीय अन्तराष्ट्रियका लागि परिचित प्रतिद्वन्द्वी हुन् । नेपाल र युएईबीच एक दिवसीय अन्तर्राष्ट्रियमा अहिलेसम्म १४ पटक प्रतिस्पर्धा भएको छ […]

Continue Reading