नेपाल युएइ सङ्ग खेल्दै: पहिला बलिङ्ग गर्दै नेपाल

मुख्य खबर

नेपालले एसीसी इमर्जिङ टिम्स एसिया कपमा आफ्नो अन्तिम खेल युएई ए विरुद्ध पहिले बलिङ गर्दैछ । 

पि सारा ओभल कोलोम्बोमा युएईले टस जितेर ब्याटिङ रोजेपछि नेपालले पहिले बलिङ गर्दैछ ।

नेपाल पहिलो खेलमा पाकिस्तान ए सँग ४ विकेट र दोस्रो खेलमा भारत ए सँग ९ विकेटले पराजित भएको थियो । 

युएई भारतसँग ८ विकेट र पाकिस्तानसँग १ सय ८४ रनले पराजित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *