सन्दीपका एक बर्ष खेलकुदमा
नेपालगन्ज : जिल्ला खेलकुद विकास समिति बाँकेले आफ्नो एक वर्षीय कार्यकालको गतिविधिलाई सार्वजनिक गरेको छ । खेलकुद र आर्थिक विषयलाई समेटेर समिति बाँकेका अध्यक्ष सन्दिपजंग शाहले आफ्नो नेतृत्वको कार्यसमितिले गरेका उपलब्धि र गतिविधिलाई बुधबार सार्वजनिक गरेका हुन् । प्रदेश खेलकुद विकास परिषद लुम्बिनीको २०७९ असार १९को निर्णय अनुसार शाहको नेतृत्वमा समिति गठन भएको थियो । […]
Continue Reading