पाकिस्तान ए सङ्ग खेल्दै नेपाल

काठमाडौं । श्रीलंकामा जारी एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कप अन्तर्गत कोलम्बो क्रिकेट क्लबको मैदानमा नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर ब्याटिङ रोजेका हुन् । नेपालले ब्याटिङ रोजे पछि पाकिस्तानको ए ले पहिला बलिङ गर्ने छ। पाकिस्तान राष्ट्रिय टोलीबाट खेलिसकेका मोहम्मद हरिसको कप्तानीमा पाकिस्तान ए टोली रहेको छ । उक्त टोलीमा राष्ट्रिय टोलीबाट खेलिसकेका […]

Continue Reading

बाकेमा कमरेड सीता दाहालको श्रदान्जली सभा

नेकपा माओवादी केन्द्र बाँकेले पार्टीकी सल्लाहकार तथा प्रधानमन्त्री पुष्पकमल दाहाल पत्नी सीता दाहालको निधनले पार्टीलाई अपूरणिय क्षति पुगेको जनाएको छ । नेकपा माओवादी केन्द्र बाँकेले जिल्ला पाटी कार्यालय नेपालगन्जमा राखेकाे श्रद्धाञ्जलीसभामा माओवादी केन्द्रकी केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशसभा सदस्य मा. कृष्ण केसि (नमुना), केन्द्रिय सदस्य उषा पुन, लुम्बिनी प्रदेश कमिटी सह- सचिव अकल बहादुर बम, […]

Continue Reading

सन्दीपका एक बर्ष खेलकुदमा

नेपालगन्ज : जिल्ला खेलकुद विकास समिति बाँकेले आफ्नो एक वर्षीय कार्यकालको गतिविधिलाई सार्वजनिक गरेको छ । खेलकुद र आर्थिक विषयलाई समेटेर समिति बाँकेका अध्यक्ष सन्दिपजंग शाहले आफ्नो नेतृत्वको कार्यसमितिले गरेका उपलब्धि र गतिविधिलाई बुधबार  सार्वजनिक गरेका हुन्  । प्रदेश खेलकुद विकास परिषद लुम्बिनीको २०७९ असार १९को निर्णय अनुसार शाहको नेतृत्वमा समिति गठन भएको थियो । […]

Continue Reading

कबड्डि संघमा पुन: तुल्सा थापाको नेतृत्व

काठमाडौ : अखिल नेपाल कबड्डी संघको दोस्रो अधिबेशनले तुल्सा थापालाई पुन: अध्यक्षमा निर्बाचित गरेको छ। आज सम्पन्न अखिल नेपाल कबड्डी संघको दोस्रो अधिबेशनले तुल्सा थापाको नेतृत्वमा १७ सदस्यीय समिती निर्वाचित गरेको छ। काठमाडौ ब्याङ्ग्केटमा भयको अधिबेशनबाट उपाध्यक्षमा कुमार आले र रतिया राजबन्सी महासचिवमा अर्बिन्द कुमार झा कोषाध्यक्षमा कृष्ण देव पन्त सचिबमा तर्क राज भट्ट निर्वाचित […]

Continue Reading

कबड्डी संघको दोस्रो अधिबेशन सुरु

अखिल नेपाल कबड्डी संघको दोस्रो अधिबेशन सुरु भयको छ।काठमाडौ स्थित काठमाडौ ब्यान्क्वेटको हलमा रास्ट्रीय खेलकुद परिषदका सदस्य सचिब टन्कलाल घिसिङ्गले औपचारिक उदघाटन गरेका छन।खेलकुदलाइ समाज भावना र अन्तर्राष्ट्रिय सम्बन्ध सङ्ग जोडनुपर्ने कुरामा जोड दिदै सदस्य सचिब घिसिङ्गले कबड्डि खेल नेपालिको भावना र माटो प्रदायक खेल हो । आफ्ना भनाइ राख्नेक्रममा सदस्यसचिब घिसिङ्गले ” संघको अधिबेशन […]

Continue Reading

नेपालगन्ज ग्यालरिका १४ बर्ष पुरा

नेपालगन्ज : सामाजिक संजाल फेसबुक ग्रुप ‘नेपालगन्ज ग्यालरी’ले आफ्नो स्थापनाको १४ बर्ष पूरा गरेर १५ बर्षमा पाइला टेक्दै छ । नेपालगन्ज ग्यालरीले स्थापनाको अवसरमा मंगलबार नेपालगन्जको मंगल प्रसाद महिला कलेज परिसरमा वृक्षारोपण गर्ने भएको छ । स्थापनाको चौधौं बर्ष पूरा भएको अवसरमा नेपालगन्जको मंगल प्रसाद महिला कलेज परिसरमा वृक्षारोपण कार्यक्रमको आयोजना गर्न लागेको ग्रुपमा एडमिन […]

Continue Reading

भेरी अस्पताल बिकास समितिमा शाह

नेपालगन्ज स्थित भेरी अस्पताल बिकास समितिको अध्यक्षमा बिरेन्द्र शाह नियुक्त भयका छन। नेपाल सरकारको २०८०-०३- १७ को मन्त्रीस्तरिय निर्णय अनुसार नेपालगन्ज भेरी अस्पताल बिकास समितिको अध्यक्षमा बिरेन्द्र बहादुर शाह लाई नियुक्त गरेको छ। शाह नेपाली काङ्ग्रेसको भातृ संगठन तरुण दल जिल्ला अध्यक्ष हुन भने नेपालगन्ज उपमहानगरपालिका वडा न १३ का निबर्तमान वडाअध्यक्ष समेत हुन। नेपालगन्जमा […]

Continue Reading

नेपालगन्जकि बिन्दु “इन्टरप्राइजिङ्ग ओमेन अफ द एर” बाट सम्मानित

इन्टरप्राइजग वोमन अफ द यएर २०२३ बाट बिन्दु पुरस्कृतकाठमाडौँ – नेपालगन्जकी पुष्प व्यवसायी बिन्दु चर्तीमगर इन्टरप्राइजग वोमन अफ द यएर २०२३ अवार्डबाट पुरस्कृत भएकी छिन् । शुक्रबार काठमाण्डौमा बिन्दुले लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्दै नगद ५१ हजार रुपैयाँसहित पुरस्कृत भएकी हुन् । स्ट्याण्डर चार्टर्ड बैंकको मुख्य प्रायोजनमा द बिजनेस एजले आयोजना गरेको अवार्ड कार्यक्रममा बिन्दुले बाँकेको […]

Continue Reading

एसिसी इमर्जिङ्गकोलागि नेपाली टिम घोषणा

यहि जुलाई १३ देखि २३ सम्म श्रीलंकामा सुरु हुने एसिसी इमर्जिङ टिम्स एसिया कपका लागि नेपाली टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार रोहितकुमार पौडेलको कप्तानीमा केहिलाइ आराम दिदै केही नया अनुहार सहित १६ सदस्यीय टोली घोषणा गरेको हो । नेपालले एसिसी प्रिमियर कपको उपाधि विजेताको रुपमा इमर्जिङ कप खेल्न लागेको […]

Continue Reading

दिपक(बिक्रम)लाइ गृह पालिकामा सम्मान

खजुरा: खजुरा गाउँपालिका वडा नम्बर २ निवासी नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडी दिपक राज सिंह ठकुरीलाई खजुरामा नगद सहित सम्मान गरिएको छ । खजुरा गाउँपालिका र खजुरा गाउँपालिका खेलकुद बिकास समितिले ठकुरीलाई नगद रुपैयाँँ २५ हजार सहित सम्मान गरेको हो । खजुरा गाउँपालिका खेलकुद बिकास समितीले एक औपचारिक कार्यक्रम गर्दै पालिका परीसरमा खजुरा गाउँपालिकाबाट नेपाली […]

Continue Reading