भुर्तेलले ६ विकेट लिदा नेपाललाइ सामान्य लक्ष्य
एसीसी पुरुष इमर्जिङ टिम्स कप क्रिकेटमा यूएई ‘ए’ ले नेपाललाई १५८ रनको लक्ष्य दिएको छ । बुधबार कुशल भुर्तेलको कीर्तिमानि बलिङ्गमा कोलम्बोस्थित पी सारा ओभलमा टस जितेर ब्याटिङ गरेको यूएईले ४४ ओभरमा सबै विकेट गुमाउँदै १५७ रन बनाएको हो । यूएईका लागि ओपनिङ ब्याटर लभप्रीत सिंहले सर्वाधिक ५२ रन बनाए । ८२ बल सामना गरेका उनले […]
Continue Reading