नेपालि चेलिको जित

नेपालले चारदेश सम्मिलित महिला टी-ट्वान्टी आई सिरिजको फाइनल खेलमा हङकङलाई पराजित गरि च्याम्पियन भएको छ ।  नेपालले हङकङलाई डकवर्थ लुईस पद्दती अनुसार १३ रनले पराजित गरि सिरिज च्याम्पियन भएको छ ।  हङकङले दिएको १ सय २ रनको लक्ष्य पछ्याउने क्रममा ५ दशमलब ३ ओभरको खेल खेल्ने क्रममा वर्षाका कारण खेल रोकिएको थियो । भारी वर्षाका […]

Continue Reading

मेस्सिको टिम अर्को फाइनल खेल्दै

नेपालगन्ज : अर्जेन्टिनी फरवार्ड लिओनेल मेस्सीको कप्तानीमा रहेको इन्टर मियामी यूएस ओपन कपको फाइनलमा प्रवेश गरेको छ । सिन्सिनाटिको मैदानमा भएको निकै प्रतिस्पर्धात्मक खेल टाइब्रेकरमा ५-४ ले जित्दै मायमी उपाधि भिडन्तमा स्थान बनाउन सफल भयो । सेमिफाइनलको खेलको निर्धारित र अतिरिक्त समय ३-३ गोलको बराबरि भएको थियो । ट्राइबेकरमा सिन्सिनाटिलाइ पराजित गर्दै मियामीले लगातार दोस्रो […]

Continue Reading

माओबादि केन्द्र बाकेको विस्तारित बैठक सम्पन्न

नेपालगन्ज : भदौ १६ देखि सुरु हुने नेकपा (माओवादी केन्द्र)को ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ तीन महिने अभियानको तयारी बाँकेमा पनि तीव्र रूपमा अगाडि बढेको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) जिल्ला समन्वय समिति बाँकेकाे पाँचौ पूर्ण बैठक नेपालगन्जमा सुरु भएकाे माओवादी केन्द्र बाँके जिल्ला संयाेजक नरेन्द्र पाण्डे (जेम्स )ले जानकारी दिनुभएको  छ । केन्द्रीय […]

Continue Reading

सीता रानामगरको रवाफिलो बलिङ्गमा नेपालको जित

नेपालगन्ज: चार देश सम्मिलित महिला ट्वान्टी –२० अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत हङकङविरुद्धको पहिलो खेलमा नेपाल विजयी भएको छ ।  मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायोमास ओभल क्रिकेट मैदानमा हङकङले नेपाललाई जितका लागि ८५ रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्य नेपालले १५ दशमलव पाँच ओभरमा चार विकेटको क्षतिमा पूरा गर्‍यो । नेपालका लागि सम्झनाकुमारी खड्काले अविजित ३६ रन बनाइन् । उनले ३६ […]

Continue Reading

भारतिय टिमको घोषणा

एसिया कपका लागि भारतले आफ्नो टिम घोषणा गरेको छ । टिमका प्रमुख छनोटकर्ता अजित अगरकरले सोमबार रोहित शर्माको कप्तानीमा भारतिय टिम घोषणा गरेका हुन् । खेलका लागि जसप्रित बुमराह र केएल राहुल पनि फर्किएका छन् । यस्तै आईपीएलमा चोटका कारण लामो समय आराम गरेका राहुल पनि हाल खेलका लागि तयार भएका हुन् । साथै श्रेयस अय्यर […]

Continue Reading

खजुराले लागू गर्यो स्थानीय तह संचित कोष ब्यबस्थापन प्रणाली

स्थानिय तह संचित काेष व्यवस्थापन प्रणाली (SuTRA) काे राजश्व माेडुल बाट खजुरा गाउँपालिकाले राजश्व संङ्कलन गर्न आजबाट सुरु गरेकाे छ। स्थानिय तह संचित काेष व्यवस्थापन प्रणाली (SuTRA) लागु गर्ने बाँके कै पहिलाे पालिका रहेकाे खजुरा गाउँपालिकाका राजश्व शाखा प्रमुख भक्त बहादुर रावतले जानकारी दिनुभयो । महालेखा नियन्त्रक कार्यालय, कोष प्रशासन शाखाले स्थानीय तहको बजेट तर्जुमा, […]

Continue Reading

स्पेन भयो महिला फुटबल विश्व च्याम्पियन

नेपालगन्ज : नवौं संस्करणको फिफा महिला विश्वकपको विजेता स्पेन बनेको छ । अस्ट्रेलियाको सिड्नीस्थित ‘स्टेडियम अस्ट्रेलिया’मा आइतबार इंग्ल्यान्डलाई १-० गोलले पराजित गर्दै स्पेनले उपाधि जितेको हो । पहिलेपटक विश्वकपको फाइनलमा पुगेको स्पेनले विश्वकपको उपाधि जितेको हो । उपविजेता इंग्ल्यान्डको यो महिला फुटबलमा अहिलेसम्मै ठूलो सफलता हो । यसअघि उसले फाइलसम्मको यात्रा तय गर्न सकेको थिएन […]

Continue Reading

नया बिजेता दिदै महिला बिस्वकप

नेपालगन्ज: फिफा महिला विश्वकप फुटबल २०२३ को उपाधिको लागि आज स्पेन र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ । खेल अष्ट्रेलियाको सिड्नीमा नेपाली समयअनुसार दिउँसो ३:४५ बजे पछि हुनेछ । स्पेनले स्वीडेनलाई २–१ ले तथा इंग्ल्यान्डले घरेलु टोली अष्ट्रेलियालाई ३–१ ले पराजित गर्दै महिला विश्वकपको इतिहासमा पहिलोपल्ट फाइनलमा स्थान सुरक्षित गरेको हो । दुवै टोली पहिलोपटक विश्वकपको च्याम्पियन […]

Continue Reading

युएइको ऐतिहासिक जित

यूएईले न्युजिल्याण्डमाथि ७ विकेटको ऐतिहासिक जीत हासिल गरेको छ । दोस्रो खेलमा जीत हासिल गर्दै यूएईले तीन खेलको टी–२० शृङ्खला १–१ को बराबरीमा ल्याएको हो । यूएईको जीतमा १७ वर्षीय आयान अफजल खान नायक बने । उनले २० रन खर्चेर ३ विकेट लिएपछि न्युजिल्याण्ड पहिलो पारीमा ८ विकेटको क्षतिमा १४२ रनमा समेटिएको थियो ।  न्युजिल्याण्डका […]

Continue Reading

मेस्सिको ४४ औं उपाधी, मियामी च्याम्पियन

कप्तान लियोनल मेसीको उत्कृष्ट खेलप्रेरित इन्टर मियामीले ऐतिहासिक लिग कप उपाधि जितेको छ । आइतबार बिहान भएको खेलमा सानभिल एससीलाई पेनाल्टी सुटआउटमा हराउँदै इन्टर मियामीले पहिलो पटक लिग कपको उपाधि जितेको हो । नासभिल एससीको जेओडिस पार्क मैदानमा निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सम्पन्न भएपछि खेलको छिनोफाने पेनाल्टीमा भएको थियो । यसअघि मेसीले खेलको […]

Continue Reading