शोक व्यक्त गर्यो प्रदेश कबड्डि संघ लुम्बिनिले
नवलपरासी : अखिल नेपाल कबड्डी संघका उपाध्यक्ष कुमार आलेकी ममतामयी माता खुम कुमारी आले मगर को सम्झनामा शोक सभा तथा श्रदाञ्जली सभा आयोजना गरियको छ। लुम्बिनी प्रदेश कबड्डि संघको आयोजना तथा जिल्ला कबड्डि संघ नवलपरासी पश्चिमको समन्वयमा सो सभा गरियको हो। संघका प्रदेश उपाध्यक्ष महेन्द्र सुनारको अध्यक्षतामा भयको कार्यक्रममा स्वर्गिय माता प्रती एक मिनेट मौन […]
Continue Reading