नेपाली महिला कबड्डि टिम विशेष प्रशिक्षणकोलागि भारत प्रस्थान
नेपालगन्ज : चीनको हाङचाउमा हुने १९औं एसियाली खेलकुदमा सहभागी हुने नेपाली कबड्डी महिला टिम भारतको हरियाणामा एक महिनाको विशेष प्रशिक्षणमा सहभागी हुने भएको छ । यसक्रममा टिमले सात अभ्यास खेल पनि खेल्नेछ । प्रशिक्षण त्यहाँको गुरुकुल एकेडेमीमा सञ्चालन हुनेछ । शुक्रबार आयोजित विशेष कार्यक्रमबीच टिमलाई बिदाइ गरियको छ । हाङचाउ एसियाली खेलकुदमा नेपालले कबड्डीको महिला विधामा […]
Continue Reading