न्युरोडको होटेलबाट १८ युवायुवती पक्राउ

समाचार

असार १७ गते नेपालगन्ज ।
बाँके नेपालगन्ज न्युरोड होटलबाट यौन धन्दा चलाएको आरोपमा बाँके प्रहरीले होटल सञ्चालक र यौन धन्दामा संलग्नहरुलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार सुचनाका आधारमा छापा मार्दा नेपालगन्ज न्युरोडको होटलहरुबाट पक्राउ परेका १८ जना युवा युवतीलाई पक्राउ गरी सार्वजनिक मुद्दा चलाउने प्रहरीले बताएको छ ।

पक्राउ परेका ७ जना महिला र ११ जना पुरुष गरी १८ जना योैनकर्मी पक्राउ परेको वडा प्रहरी इन्चार्ज ईन्द्रजित सुनारले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *