भयन कोहलपुर बसपार्कको ठेक्का
करोडौँको लागतमा निर्माण सम्पन्न भएको कोहलपुरको लामो दुरीको बसपार्क सञ्चालनमा आउन सकेन । सञ्चालनका लागी पटक पटक टेन्डर आवहान गरेको भएपनि पनि कुनै पनि व्यवसायीले सञ्चालनको जिम्मा लिन तयार छैनन् । सो बसपार्क निर्माण सम्पन्न भई सञ्चालनका लागी कोहलपुर नगर विकास समितिले हाल सम्म ४ पटक टेन्डर आवहान गरि सकेको छ । कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले […]
Continue Reading