नेपालले जित्यो अमेरिकालाइ
बिस्वकप क्वालिफायर अन्तर्गत अमेरिका बिरुद्दको आफ्नो खेल नेपालले ६ विकेटले जितेको छ। २०८ रनको पिछा गरेको नेपालले ४३ ओभरमा ४ विकेटको नोक्सानमा पूरा गर्यो।नेपालकालागी मध्यक्रमका ब्याटसम्यान भिम शार्किले शानदार अर्धशतक प्रहार गरे भने ओपनर ब्याटसम्यान कुशल भुर्तेल र अर्का ब्याटसम्यान दिपेन्द्र सिंह ऐरिले उत्कृष्ट साझेदारी गरे।भिमले ११४ बलमा ७७ रन(७ चौका १ छक्का)हाने भने दिपेन्द्रले […]
Continue Reading