नेपालले १-० ले जित्यो

१४ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले आज पाकिस्तानलाइ पराजित गरेकोछ । बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा भयको खेलमा नेपालले १-० गोलको जित निकालेको छ । खेलको ८० औं मिनेटमा आशिष चौधरीले गोल गर्दै नेपाली अग्रता दिलाएका हुन् । सोही गोल बिजयी गोल भयो।आशिसको गोल अन्तर्राष्ट्रिय डेब्यु गोल हो ।

Continue Reading

बिस्वकप क्रीकेटको खेल तालिका सार्बजनिक

नेपालगन्ज : भारतमा हुने एक दिवसीय विश्वकप २०२३ को खेल तालिका सार्वजनिक भएको छ । ५ अक्टोबरबाट १९ नोभेम्बरसँग हुने प्रतियोगिताका खेलहरु १० वटा फरकफरक स्टेडियममा हुनेछन् । प्रतियोगिताको पहिलो खेल इङ्ल्यान्ड र न्युजिल्यान्डबीच हुनेछ । नोभेम्बर १५ मा पहिलो र १६ मा दोस्रो सेमिफाइनल हुनेछ । विश्वकपको फाइनल खेल १९ नोभेम्बरमा अहमदावादमा हुनेछ ।बिस्वकप […]

Continue Reading

नेपालको सुपरसिक्सको बाटोमा नेदरल्यान्ड तगारो

बिस्वकप क्वालिफायर अन्तर्गत आफ्नो अन्तिम लिग खेलमा नेपाल नेदरल्यान्ड सङ्ग ७ विकेटले पराजित भयो। जिम्बाबेको हरारे स्थित टाङ्गासिरा मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निकै खराब ब्याटिङ गर्ने क्रममा ४४.३ ओभरमा १६७ रन मात्र बनाउन सक्यो।नेपालका लागि माथिल्लो क्रममा कुशल भुर्तेल भिम सार्की र कप्तान रोहित पौडेलले छोटो- छोटो पारी खेलेपनि अरु ब्याटसम्यान क्रीजमा […]

Continue Reading

नेपाल भर्सेस भारत : हेड टु हेड

१४ औं संस्करणको साफ च्याम्पियनसिप भारतको बैंगलोरमा आयोजना भईरहेको छ । आज शनिबार लिग चरण अन्तर्गतको खेलमा भारत र नेपाल भिड्दै छन् । नेपाल साविक उपविजेता हो । भारत भने साविक विजेता ।  त्यसैले दुई चिरपरिचित प्रतिद्वन्दीबीचको खेल रोमान्चक हुने अनुमान गरिएको छ । इतिहास पल्टाउदा नेपालविरुद्ध भारत सधै हाबी हुँदै आइरहेको छ । नेपालले हालसम्म […]

Continue Reading

जित्नैपर्ने खेलमा नेपाल र सम्भाबित ११

आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत भोली शनिबार नेपाल र नेदरल्यान्ड्सबीच खेल हुदैछ ।  नेदरल्यान्ड्सविरुद्ध नेपालको खेल टाकासिंगा स्पोर्टस् क्लबमा नेपाली समय अनुसार दिउँसो पौने १ बाट सुरु हुदैछ । आईसीसी एकदिवसीय विश्वकप छनोटमा नेपाल र नेदरल्यान्ड्सबीचमा पहिलो पटक खेल हुन लागेको हो । तर, एकदिवसीय अन्तराष्ट्रिय (ओडिआई) मा भने नेपाल र नेदरल्यान्डबीच खेल भईसकेको छ […]

Continue Reading

फेन्सिङ्ग खेलाडी छनौट सम्पन्न

चीनको होङ्झाउमा आयोजना हुने १९ औं एसियाली खेलकुद प्रतियोगिता (एसियाड) का लागि बिहीबार फेन्सिङका खेलाडी छानिएका छन् । पुरुषतर्फको स्याबर स्पर्धामा त्रिभुवन आर्मी क्लबका उपेन्द्र शाही, एपीएफ क्लबका राजेन्द्र गजुरेल र बागमती प्रदेशका पायष योञ्जन एसियाडका लागि छनोट भय। यसैगरी महिलातर्फ फोयल स्पर्धामा बागमती प्रदेशकी गोमा आचार्य, एपीएफ क्लबकी अनिता अधिकारी र एपीएफकै मन्दिरा थापा […]

Continue Reading

आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको आफ्नो तेस्रो खेलमा नेपालले आज बिहीबार वेस्ट इन्डिजसँग खेल्दैछ । वेस्ट इन्डिज र नेपालबीचको खेल जिम्बावेको राजधानीमा रहेको हरारे स्पोर्टस् क्लबमा नेपाली समय अनुसार मध्यान्ह पौने १ मा सुरु हुनेछ ।आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको आफ्नो तेस्रो खेलमा नेपालले आज बिहीबार वेस्ट इन्डिजसँग खेल्दैछ । नेपालले कुनै पनि विश्व बिजेतासँग […]

Continue Reading

नेपालको सुरुवाती ११ सार्बजनिक

१४ औं संस्करणको साफ पुरुष च्याम्पियनसिप फुटबल अन्तर्गत कुवेतविरुद्धको उद्घाटन खेलका लागि नेपालको शुरुवाती ११ सार्वजनिक भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) को आयोजनामा आज (बुधबार) बाट साफ च्याम्पियनसिप भारतको ब्याङ्गलोरमा शुरु हुँदैछ । नेपाली टिमको आक्रमणको जिम्मा अन्जन नबयुग र मनिस डाङ्गिको रहने छ भने गोलपोस्टको जिम्मा कप्तान किरनले लिनेछन।तेसै गरि मिडफिल्डमा […]

Continue Reading

नेपालको भिडन्त कुवेतसङ्ग

दक्षिण एसियाली फुटबलमा सबभन्दा ठूलो प्रतियोगिता साफ च्याम्पियनसिपको १४ औं संस्करण आज (बुधबार) बाट भारतको बेङलुरुमा सुरु हुँदैछ । प्रतियागिताको उद्घाटन खेलमा नेपालले दक्षिण एसिया बाहिरको आमन्त्रित टोली कुवेतसँग प्रतिस्पर्धा गर्नेछ । श्री कान्तिराभा मैदानमा खेल पौने चार बजे सुरु हुनेछ । प्रतियोगितामा नेपालसहित आयोजक भारत, पाकिस्तान, भुटान, माल्दिभ्स, बंगलादेश र आमन्त्रण गरिएका दक्षिण एसिया […]

Continue Reading

नेपालले जित्यो अमेरिकालाइ

बिस्वकप क्वालिफायर अन्तर्गत अमेरिका बिरुद्दको आफ्नो खेल नेपालले ६ विकेटले जितेको छ। २०८ रनको पिछा गरेको नेपालले ४३ ओभरमा ४ विकेटको नोक्सानमा पूरा गर्यो।नेपालकालागी मध्यक्रमका ब्याटसम्यान भिम शार्किले शानदार अर्धशतक प्रहार गरे भने ओपनर ब्याटसम्यान कुशल भुर्तेल र अर्का ब्याटसम्यान दिपेन्द्र सिंह ऐरिले उत्कृष्ट साझेदारी गरे।भिमले ११४ बलमा ७७ रन(७ चौका १ छक्का)हाने भने दिपेन्द्रले […]

Continue Reading