कर्मचारी समायोजन गर्दै राखेप

जिल्ला खेलकुदमा कार्यरत कर्मचारीहरु अब प्रदेश खेलकुद मातहात आउने भएका छन् । राष्ट्रिय खेलकुद परिषद (राखेप) अन्तर्गत रहेका कर्मचारीहरुलाई असार १ गतेबाट लागु हुने गरी प्रदेश खेलकुद मातहतमा रहने राखेपले जनाएको हो । राखेपको गत जेठ २१ गते बसेको ११६ औं बोर्ड बैठकले सदस्य सचिवलाई अधिकार प्रत्याजोन गरिए बमोजिम कर्मचारीहरुलाई प्रदेश अन्तर्गत रहने जनाइएको छ […]

Continue Reading

फाइनल पुग्न भुटानसङ्ग खेल्दै नेपाल

नेपालले फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसिपको फाइनलमा पुग्न नेपालले भुटानको सामना गर्ने भएको छ । लिग चरणका चार मध्ये तीन जित तथा एक खेलमा हारको नजितासहित शिर्ष स्थानमा रहेर अन्तिम चारमा पुगेको नेपालले सेमिफाइनलमा भुटानको सामना गर्ने भएको हो । यसै प्रतियोगिता अन्तर्गत लिग चरणको पहिलो खेलका भएको भेटमा नेपाल भुटानसँग ६१-५५ ले पराजित भएको […]

Continue Reading

खजुराले जन्मायका खेलकुदका ताराहरु

बाकेको नेपालगन्जबाट १०-११ किलोमीटर पश्चिम् खजुरा गाउपालिकाको यौटा गाउँ बठवामा बीस २०६२ मा जन्मेको यौटा सामान्य केटो इसरार खान कबड्डिको अन्तर्राष्ट्रिय मैदानमा पाइला टेक्न सफल भयको छ।कबड्डि एक समय नेपालको रास्ट्रीय खेल हो। आज कबड्डि राज्यको आखाबाट पर भय पनि संबंधित खेल संघ र खेलाडी खेल सम्बद्द्को पहल र समर्पणले आफ्नो प्रभाव छोडिरहेकै छ।बाके कबड्डिको […]

Continue Reading

महिला कबड्डिको अन्तिम छनौट सम्पन्न

चीनको होङझावमा हुने १९ औं एसियाली खेलकुदका लागि महिला कबड्डी टोलीको अन्तिम छनोट पूरा भएको छ । १२ खेलाडीको अन्तिम छनोट गरिएको कबड्डीकी प्रमुख प्रशिक्षक पार्वती राईले जनाएकी छन् ।छनोट भएका खेलाडीहरुमा नेपाल प्रहरीकी मानमति विष्ट, लुम्बिनी प्रदेशकी श्रृजनाकुमारी थारु, नेपाल आर्मीकी गंगा घिमिरे, एपीएफकी रविना चौधरी र जयन्ती बडु, आर्मीकी मेनुका राजवंशी र अनुजा […]

Continue Reading

नरैनापुरका अध्यक्ष इस्तियाक अहमद शाहले सन्तानेश्वर महादेव जाने पर्यटकलाई गरे स्वागत !

नरैनापुर : नरैनापुर गाउँपालिकामा रहेको सन्तानेश्वर महादेवको मन्दिरको दर्शन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई नरैनापुर ६ कोहलामा भव्य स्वागत गरिएको छ । सोमबार सन्तानेश्वर महादेव मन्दिरको दशर्नको लागि गएका ६५ जना कोहलपुरका तिर्थयात्रीलाई स्वागत गरिएको हो । सन्तानेश्वर महादेव मन्दिर जान तिर्थालुलाई कोहलामा निर्माण गरिएको प्रवेशद्धरमा पुगेर नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाह, वडा […]

Continue Reading

बराबर मत आएपछि गोलाप्रथाबाट वडाध्यक्षमा एमालेका उम्मेदवार विजयी !

मनाङ । मनाङको चामे गाउँपालिका वडा नम्बर ५ को अध्यक्षको छिनोफानो गोलाप्रथाबाट भएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार बराबर मत आएपछि गोलाप्रथा हुँदा एमालेका कैले गुरुङ विजयी भएका छन् । निर्वाचनमा उनको र काँग्रेस उम्मेदवार फुर्पा छिरिङ लामाको बराबर ३०–३० मत आएको थियो । त्यसपछि गोलाप्रथा हुँदा कैले गुरुङ विजयी भएका हुन् । गुरुङ यसअघि […]

Continue Reading

वडाध्यक्ष उम्मेदवारको निधन !

दाङ । यहाँको तुलसीपुर उपमहानगरपालिका–१७ का वडाध्यक्षका उम्मेदवार लवरु चौधरीको निधन भएको छ । नेकपा (एमाले) बाट उम्मेदवार बन्नुभएका चौधरीकोे काठमाडौँको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा गए राति निधन भएको एमाले तुलसीपुरका अध्यक्ष माधव वलीले जानकारी दिनुभयो । बघौसी निवासी ५३ वर्षीय चौधरी मिर्गौला र कलेजो सम्बन्धी रोगबाट पीडित हुनुहुन्थ्यो । यसअघि उहाँ तुलसीपुर–१७ को वडा […]

Continue Reading

नेपाली सेनाले भूकम्पले हल्लाएको ठूलो ढुंगा फुटाएर बस्ती  जोगायो !

नुवाकोट — २०७२ सालको भूकम्पले हल्लाएको विशाल ढुंगो बस्तीमा झर्नबाट नेपाली सेनाले जोगाएको छ । नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नम्बर–१ नेगीको बस्तीमाथि रहेको ठूलो ढुंगा नेपाली सेनाले ‘अपरेसन दुप्चेश्वर’ मार्फत फुटाएर बस्तलाई सुरक्षित बनाएको हो ।   सेनाले ढुंगा फुटाएर नेगी बस्तीलाई जोगाएको गाउँपालिका निवर्तमान अध्यक्ष योविन्द्रसिं तामाङले जानकारी दिए । ढुंंगा फुटाउन देवीघाटस्थित जबरजंग गणका सैनिक खटिएका थिए । […]

Continue Reading

नेपालगन्जमा विष्ट र राईको घरदैलो अभियान बिहानैदेखि सुरु !

बाँके बैशाख १९ गते ।नेपालगन्ज उपमहानगरपालिकामा नेपाली काँग्रेस र जसपाबीचको गठबन्धनबाट नगर प्रमुख पदका उम्मेदवार प्रशान्त विष्ट र उपप्रमुख पदका उम्मेदवार कमरुद्दिन राईले आज विहानैदेखि चुनावी घरदैलो अभियान सुरु गर्नुभएको छ । नगर प्रमुख पदका उम्मेदवार विष्टले अहिले विहान १० बजेदेखि घरदैलो सुरु गर्दै हुनुहुन्छ भने उपप्रमुख पदका उम्मेदवार कमरुद्दिन राईले भने विहानैदेखि नेपालगन्ज उपमहानगरपालिका–२२ […]

Continue Reading