

मलेसियामा जारी एसीसी मेन्स यू-१६ ईस्ट जोन कपको सेमिफाइनल खेलमा नेपाली टोलीले पहिले ब्याटिङ गर्ने भएको छ ।

नेपालका कप्तान अभिषेक तिवारीले टस जितेर सिङ्गापुर बिरुद्द पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।


नेपाल सेमिफाइनलमा सिंगापुरलाई पराजित गरि फाइनलमा स्थान बनाउन चाहनाका साथ मैदान उत्रदै छ।

