भारत र वेस्टइन्डिजको निर्णायक भिडन्त आज
भारत र वेष्टइ इण्डिजबीचको पाँच खेलको टी २० श्रृंखलाको अन्तिम तथा निर्णायक खेल आज हुँदैछ । उक्त खेल नेपाली समय अनुसार राती ८:१५ देखि शुरु हुनेछ । अमेरिकाको फ्लोरिडास्थित सेट्रल ब्रोवार्ड रिजनल पार्क स्टेडियम हुने अन्तिम खेलमा दुवै टोली श्रृंखला आफ्नो पक्षमा पार्ने रणनीति लिएर मैदानमा उत्रिने छन्। श्रृंखला अन्तर्गत पहिलो र दोश्रो खेल वेष्ट […]
Continue Reading