शोक व्यक्त गर्यो प्रदेश कबड्डि संघ लुम्बिनिले

मुख्य खबर

नवलपरासी : अखिल नेपाल कबड्डी संघका उपाध्यक्ष कुमार आलेकी ममतामयी माता खुम कुमारी आले मगर को सम्झनामा शोक सभा तथा श्रदाञ्जली सभा आयोजना गरियको छ।

लुम्बिनी प्रदेश कबड्डि संघको आयोजना तथा जिल्ला कबड्डि संघ नवलपरासी पश्चिमको समन्वयमा सो सभा गरियको हो।

संघका प्रदेश उपाध्यक्ष महेन्द्र सुनारको अध्यक्षतामा भयको कार्यक्रममा स्वर्गिय माता प्रती एक मिनेट मौन धारण गरियको थियो।

बीस २०१०-०५-०१ मा जन्मिनु भयकी खुमकुमारिको निधन मिति २०८०-०५-१४ गते उपचारका क्रममा भयको थियो।

सो अवसरमा अखिल नेपाल कबड्डि संघका केन्द्रीय सदस्य राजकुमार क्षेत्री नवलपरासी कबड्डी संघका अध्यक्ष ठगै गुरौ प्रदेश कबड्डि संघ सदस्य दिनेश आचार्य लगायत खेल पदाधिकारी खेलाडीको उपस्थिती थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *