भारतको बलिङ्ग सामु निरीह श्रीलंकाको ब्याटिङ

एसिया कप क्रिकेटको फाइनलमा श्रीलंकाले भारतविरुद्ध अत्यन्तै खराब ब्याटिङ गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंका १५.२ ओभरमा ५० रनमै अलआउट भयो । भारतीय फास्ट बलर मोहम्मद सिराज एक्लैले ६ विकेट लिएपछि श्रीलंकाको ब्याटिङ धराशयी बनेको हो । सिराजले एकै ओभरमा ४ विकेट लिएका थिए । हार्दिक पाण्ड्याले तीन विकेट र जसप्रित बुमराहले […]

Continue Reading

श्रीलंका पहिला ब्याटिङ गर्दै

नेपालगन्ज : एसीसी एसिया कप क्रिकेटको फाइनल खेलमा डिफेन्डिङ च्याम्पियन श्रीलंकाले भारतविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । श्रीलंकाको आर प्रेमदासा स्टेडियममा टस जितेर श्रीलंकाले ब्याटिङ रोजेको हो । डिफेन्डिङ च्याम्पियन श्रीलंका यस संस्करणको समेत उपाधि जितेर सातौं पटक विजेता बन्न चाहन्छ ।  एसिया कपको सर्वाधिक सफल टोली भारत आठौं पटक च्याम्पियन बन्ने लक्ष्यमा छ […]

Continue Reading

गृहमन्त्रीको तीज शुभकामना ; अनावश्यक तडभडक देखायर बिकृती नबनाउ

काठमाडौं। उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले पूर्वीय संस्कृतिमा मानव जीवनलाई सकारात्मक दिशा दिने कयौं पक्षहरू भएको र तीज पर्वलाई पनि पितृसत्तात्मक विकृतिबाट मुक्त गर्दै सांस्कृतिक उत्साह तथा उत्सवका रूपमा मनाउनुपर्ने बताउनुभएको छ। शुक्रबार गृह मन्त्रालयमा आयोजित तीज शुभकामना आदानप्रदान कार्यक्रमलाई संक्षिप्त सम्बोधन गर्दै उहाँले महिला कर्मचारीहरूलाई तीजको शुभकामना समेत दिनुभयो। तीज एक सामाजिक-सांस्कृतिक पर्व भैसकेकाले […]

Continue Reading

बिबेक र बिनोदको पुनरागमन सहित टिम घोषणा

नेपालगन्ज : १९ औँ एसियाली खेलकुदमा सहभागी हुने नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ। रोहित पौडेलको कप्तानीमा रहेको टोलीमा करन केसी, प्रतिस जिसी, आसिफ शेख, कुशल मल्ल, गुल्सन झा, सोमपाल कामी, सन्दिप जोरा टोलीमा छन्। यस्तै विनोद भन्डारी, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, ललित राजबंशी, विवेककुमार यादब, अविनाश बोहरा र सन्दीप लामिछाने पनि नेपाली […]

Continue Reading

भारत र श्रीलंका एसिया कपको फाइनलमा

नेपालगन्ज : साबिकको विजेता श्रीलंकाले एसिसि एसिया कप क्रिकेटको सुपर फोरको खेलमा पाकिस्तानलाई हराउदै फाइनलमा स्थान बनाएको छ । श्रीलंकाको कोलम्बोमा रहेको आर प्रेमदासा क्रिकेट स्टेडियममा शुक्रबार बिहान सम्पन्न खेलमा श्रीलंका डकवर्थ लुईस पद्दती अनुसार २ विकेटले विजयी भएको हो ।  श्रीलंकाका लागि कुसल मेन्डिसले ८७ बलमा ८ चौका र १ छक्काको सहयोगमा ९१ रन बनाए । सदिरा समराविक्रमाले ५१ बलमा […]

Continue Reading

सेवा र सुबिधालाई फराकिलो बनाउदै क्यान्सर अस्पताल

नेपालगन्ज : सुशील कोईराला प्रखर क्यान्सर अस्पताल खजुरा अस्पताल बिकास समितिले वार्षिक प्रगति विवरण सार्वजनिक गरेको छ । सो क्रममा अस्पताल बिकास समितिका अध्यक्ष टेकेन्द्र मल्लले पश्चिम नेपाललाई लक्षित गरि स्थापना भएको सुशील कोईराला प्रखर क्यान्सर अस्पतालले पश्चिम नेपालकै बाँके , बर्दिया , दाङ लगायत करिब ४० जिल्लाका क्यान्सर बिरामीहरुको उपचार गरिरहेको बताएका छन् । अस्पतालले […]

Continue Reading

कुलदिपको अर्को धारिलो बलिङ्ग

नेपालगन्ज : भारत एक खेलअगावै जारी एसिया कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। मंगलबार भएको सुपर फोरको आफ्नो दोस्रो खेलमा श्रीलंकालाई ४१ रनले पराजित गर्दै भारतले फाइनलमा स्थान पक्का गरेको हो। २१४ रनको लक्ष्य पछ्याएको श्रीलंका ४१.३ ओभरमा अल आउट हुँदै १७२ रनमा समेटियो। भारतका कुलदीप यादवले ९.३ ओभरमा ४३ रन खर्चेर ४ विकेट लिए […]

Continue Reading

श्रमदानमा खटिय तुफान

खजुरा: बाँकेकाे खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर बि.क (तुफान) जनता संग माओवादी विशेष रूपान्तरण कार्यक्रम अन्तरगत शनिबार श्रमदान मा जुटेका  हुन । जनता संग माओवादी विशेष रूपान्तरण ३ महिने बिशेष अभियान लाइ मध्यनजर गर्दै नेकपा माओवादी केन्द्र पालिक किमिटीले  उक्त श्रमदान कार्यक्रम संचालन गरेकाे छ जाे प्रतेक वडाहरूमा समेत लागु हुने छ । पालिका काे […]

Continue Reading

भेरिमा आइपुग्यो एआरभी भ्याक्सिन; चर्को मूल्य तिरेर निजि क्लिनिक जाने बाध्यता हट्यो: अध्यक्ष शाह

नेपालगन्ज : नेपालगन्जको भेरी अस्पतालमा बिगत केही महिना देखि अभाव भइरहेको कुकुरको टोकाइ विरुद्ध लगाइने सुई एआरभी भेरी अस्पतालमा आइपुगेको छ। विगत केही महिना देखि उक्त भ्याक्सिन अभाव हुदा रेबिज विरुद्धको उपचार सेवा सेवा प्रभावित भएको थियो। भेरी अस्पतालमा एआरभी भ्याक्सिन उपलब्ध नहुँदा विरामीले उपचार गराउँदा निजि क्लिनिकमा चर्को मुल्य तिर्नु परेको थियो ।उपचारमा समस्या […]

Continue Reading

खजुरामा तिज महोत्सव हुने

खजुरा: बाँकेको खजुरामा असोज १ गते बृहत तीज महोत्सव अयोजना हने भएको छ । खजुरा क्षेत्र संरक्षण समितिले आयोजना गर्न लागेको ‘१८आंै बृहत खजुरा तीज महोत्सव – २०८०’को तयारी तीव्ररुपमा भई रहेको समितिका अध्यक्ष प्रेम बुढाथोकीले बताएका हुन् ।२२ वर्ष पहिले खजुरा क्षेत्र संरक्षण समितिले थालेको तीज महोत्सवको निरन्तरताकारुपमा यसवर्षको महोत्सवलाई भब्य बनाउने तयारी रहेको […]

Continue Reading