श्रमदानमा खटिय तुफान

मुख्य खबर

खजुरा: बाँकेकाे खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर बि.क (तुफान) जनता संग माओवादी विशेष रूपान्तरण कार्यक्रम अन्तरगत शनिबार श्रमदान मा जुटेका  हुन ।

जनता संग माओवादी विशेष रूपान्तरण ३ महिने बिशेष अभियान लाइ मध्यनजर गर्दै नेकपा माओवादी केन्द्र पालिक किमिटीले  उक्त श्रमदान कार्यक्रम संचालन गरेकाे छ जाे प्रतेक वडाहरूमा समेत लागु हुने छ ।

पालिका काे वडा न. ४ मा पर्ने ,इ गाउँ चाेक देखि एफ गाउँ चोकसम्मको बाटाे मर्मत तथा श्रमदान कार्यक्रम गरीएकाे हाे, नेकपा माओवादी
केन्द्र खजुरा गाउँपालिका कमीटीले आयोजना गरी संचालन गरेकाे उक्त कार्यक्रममा पालिका किमिटी अध्यक्ष राजकुमार बि.क उपाध्यक्ष टंक पाेख्रेल वडा न.४ अध्यक्ष टेक बहादुर क्षेत्रि वाइ.सिएल अध्यक्ष दिनेश बुढा मगर र कार्यकर्ता ,निर्वािचत जनप्रितिनिध लगाएत स्थािनय यूवाहरूकाे समेत सहभािगता रहेकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *