प्रतिस्पर्धात्मक खेलमा नेपाल पराजित
नेपालगन्ज : एसियन गेम्सको पुरुष क्रिकेटमा नेपालको राष्ट्रिय क्रिकेट टिम भारतसँग पराजित भएको छ । सोमबार भएको क्वार्टरफाइनलको खेलमा नेपालको क्रिकेट टिम भारतसँग पराजित भएको हो । भारतसँग पराजित हुँदै नेपालको क्रिकेट टिम प्रतियोगिताबाट बाहिरीएको छ । टस जितेर ब्याटिङ रोजेको भारतले यसस्बी जयसवालको १०० रनको मद्दतले ४ विकेटको क्षतिमा २०२ रन बनायको थियो। यसस्बी […]
Continue Reading