महिला कबड्डिमा पदक पक्का

मुख्य खबर

नेपालगन्ज : १९ औं एसियाली खेलकुद अन्तर्गत महिला कबड्डितर्फ नेपालले पदक पक्का गरेको छ ।

चिनको ह्ववान्झाउमा संचालित एसियाली खेलकुद अन्तर्गत इरानले बङ्गलादेशलाइ पराजित गरे सङ्गै नेपाली महिला टिमले कम्तिमा काश्य पदक निस्चित गरेको छ। आज बिहान सम्पन्न समूह चरणको अन्तिम खेलमा बङ्गलादेशलाइ ५४-१६ अन्तरबाट पराजित गरेको हो ।उक्त नतिजा सङ्गै नेपाल सेमिफाइनल प्रबेश गरेको छ नेपाली टिमका प्रशिक्षक बिष्णु भट्ट बताउछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *