
नेपालगन्ज : एसियन गेम्सको पुरुष क्रिकेटमा नेपालको राष्ट्रिय क्रिकेट टिम भारतसँग पराजित भएको छ ।
सोमबार भएको क्वार्टरफाइनलको खेलमा नेपालको क्रिकेट टिम भारतसँग पराजित भएको हो ।

भारतसँग पराजित हुँदै नेपालको क्रिकेट टिम प्रतियोगिताबाट बाहिरीएको छ ।
टस जितेर ब्याटिङ रोजेको भारतले यसस्बी जयसवालको १०० रनको मद्दतले ४ विकेटको क्षतिमा २०२ रन बनायको थियो। यसस्बी बाहेक भारत अरु ब्याटसम्यानले राम्रो ब्याटिङ्ग गर्न सकेनन । नेपालका लागि ऐरिले २ तथा लामिछाने र कामिले १-१ विकेट लिय ।
नेपालले आफ्नो पारिमा दिपेन्द्रसिंह ऐरिले ३२ तथा सन्दिप जोरा र कुसल मल्लले २९ रन बहेक अरु ब्याटसम्यानले खासै ठूलो रन बनाउन सकेनन ।
भारतको तर्फबाट रबि बिस्न्वइ र आभेस खानले ३-३ विकेट लिदा अर्सदिपले २ र साइ किशोरले १ विकेट लियका छन ।
