नेपालगन्ज बसपार्कमा पर्व लक्षित सहायता कक्ष
नेपालगन्ज : नेपालगन्ज बसपार्कमा दसैं, तिहार र छठपर्वलाई लक्षित गरि यात्रु सहायताकक्ष स्थापना गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यलय बाँके , जिल्ला प्रहरी कार्यलय बाँके र वडा प्रहरी कार्यलय नेपालगन्जको सयुक्त आयोजनामा नेपालगन्ज बसपार्कको मुख्य गेटमा यात्रु सहायताकक्ष स्थापना गरिएको हो । नजिकिदै गरेको चाड पर्वहरु दसैं, तिहार र छठ पर्वको अवसरमा मानिसहरुको आवतजावत […]
Continue Reading