अहिले सम्मकै खराब नतिजामा तेक्वान्दो
नेपालगन्ज : चीनमा जारी १९औँ एसियाली खेलकुदमा तेक्वान्दोतर्फ नेपालका ११ जना खेलाडीले सहभागिता जनाएकोमा १० खेलाडी उपाधि होडबाट बाहिरिइसकेका छन् । नेपालका अभिषेक बराल बुधबार पुरुषतर्फको ८० केजी तौलसमूहको अन्तिम ३२ मा अफ्गानिस्तानका प्रतिद्वन्द्वी ओमिद साहाकसँग २-० ले पराजित भए । अभिषेक साहकसँग पहिलो चरणमा ११-१ र दोस्रो चरणमा १५-२ ले पछि परेका थिए । पुरुषतर्फ […]
Continue Reading