बङ्गबन्धु कबड्डिमा नेपालको बिजयी सुरुवात
नेपालगन्ज : बङ्गलादेशमा जारी चौथो बङ्गबन्धु अन्तर्राष्ट्रिय पुरुष कबड्डि प्रतियोगितामा नेपालले बिजयी सुरुवात गरेको छ। म्यान अफ द म्याच कप्तान घन्श्याम रोका मगरको उत्कृष्ट प्रदर्शनमा नेपालले आफ्नो पहिलो खेलमा मलेसियालाई ६७-३० को विशाल अन्तरले पराजित गरेको छ । खेल को म्यान अफ दि म्याच नेपाल का कप्तान घन्श्याम रोका मगर ले बाङ्ग्ला टाका 15 हजार […]
Continue Reading