डि एजले रोपाइ महोत्सव गर्ने; तयारी तिब्र
मानो रोपेर मुरी उब्जाउने’ महिना मानिने असार महिनाको १५ गते धान दिवस अथवा असार १५ मनाउन नेपालगन्जमा चर्चित कलाकार ज्योति मगर, कलाकार चक्र बम र ड्राइ स्कन्क ब्याण्ड रोपाइँ जात्रा मनाउन बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा न.१९ भैयांपुुर राझामा `रोपाइँ festival season-4´ मा आउने भएका छन । टिम डि-एड्जको आयोजनामा हुन लागेको `रोपाइँ festival season-4´ को […]
Continue Reading