रारामा कर्णालि प्रदेशस्तरिय कबड्डि सुरु

मुगु । कर्णाली प्रदेश खेलकुद विकास परिषदको आर्थिक सहयोग र खेलकुद विकास समिति मुगुको आयोजनामा बुधबारबाट मुगु हुटु रारा तालको किनारमा ‘रारा कप खुल्ला महिला÷पुरुष कबड्डी प्रतियोगिता’ सुरु भएको छ । मुगु जिल्ला खेलकुद विकास समतिका अध्यक्ष वीरेन्द्रबहादुर मल्लज्यूको अध्यक्षतामा बुधवार मुगु हुटु रारा तालको किनारमा सुरु भएको प्रतियोगिताको उद्घाटन कर्णाली प्रदेश सभा सदस्य एवं […]

Continue Reading

सोमबारदेखि “अर्ना” छक्का चौका नया ब्राण्ड आउदै

नेपालगन्ज  : नेपाली बजारमा चर्चित रहेको अर्ना ब्रान्डले ‘अर्ना छक्का’चाैका सार्वजनिक गरेको छ।  यती ब्रुअरी लिमिटेडद्वारा अर्ना छक्का चौका (६.४) सार्वजनिक गरिएको हो । नेपालगन्जमा भने अर्ना छक्का चौका (६.४) आधिकारिक रुपमा सोमबार देखी उपलब्ध हुने यती ब्रुअरी लिमिटेड वेस्ट रिजनका रिजनल सेल्स म्यानेजर कमल बडुले बताएका छन् । याे विशेष संस्करण बियर नेपाली क्रिकेट फ्यानहरु […]

Continue Reading

सि डिभिजन लिग क्लबको खेल बहिष्कार

नेपालगन्ज : आरसी ३२ फुटबल एकेडेमीले नियमविपरित अर्कै क्लबमा आबद्ध खेलाडी खेलाएपछि शहीद स्मारक ‘सी’ डिभिजनका ९ क्लबहरूले शुक्रबारको खेल खेल्न अस्वीकार गरेका छन्। शुक्रबार पहिलो खेलमा १ बजे स्वयम्भू क्लबले सामाजिक यूथ क्लबसँग खेल्ने तय छ। यस्तै, दोस्रो खेलमा आरसी ३२ र सामाजिक कल्याण स्पोर्ट्स सेन्टर क्लबबीच प्रतिस्पर्धा हुँदै छ। यो खेल अपराह्न ४ बजेदेखि […]

Continue Reading

खजुरामा आयुर्वेदिक थेरापी सुरु; पत्रकार बोहोरा सम्मानित

नेपालगन्ज : पछिल्लो समय आयुर्वेद उपचार पद्धतिप्रति खजुरा स्थानीय बासिन्दाको आकर्षण बढ्दै गएपछि खजुरामा पहिलो पटक आयुर्वेद थेरापी सेवा सुरु भएको छ ।  बाँकेको खजुरा गाउँपालिका –३काे नागरिक आरोग्य सेवा केन्द्रमा पूर्वकर्म तथा पञ्चकर्म (थेरापी) सेवा पहिलो पटक सुरु गरिएको हो । नागरिक आरोग्य सेवा केन्द्र खजुरा गाउँपालिका प्रमुख किरण खनाले जानकारी दिनुभयो ।भवन तथा […]

Continue Reading

खजुरामा आयो जेसिबि

नेपालगन्ज : बाकेको खजुरा गाउँपालिकाले विकास निर्माणको काम छिटो छरीतो रुपमा गर्नका लागि सहज होस भनेर जेसिबी खरिद गरेको छ ।खजुरा  गाउँपालिका भित्र सडक निर्माण, विस्तार, स्तरवृद्धि , मर्मत सम्भार र पालिकाका अन्य आवश्यक कामहरुमा प्रयोग गर्ने प्रयोजनका लागि जेसीबी खरीद  गरेर ल्याइएको खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विक(तुफान ) ले बताए|स्थानीय सरकारलाई बिकास निर्माणको […]

Continue Reading

वाटर्पार्कमा जारी सातौं प्रादेशिक मेला सम्पन्न

नेपालगन्ज १४ चैत्र ः नेपालगन्जको वाटरपार्कमा जारी सातौं प्रादेशिक औद्योगिक लघु, घरेलु तथा कृषि, व्यापार एवंम पर्यटन महोत्सव सम्पन्न भएकोछ ।यही चैत्र ६ गतेदेखि १८ गतेसम्म सञ्चालन हुने भनिएको महोत्सव आठौं दिन आज बुधबार समापन गरिएकोछ । आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला कार्यसमिति(महिला उद्यमी समिति) बाँकेको बसेको आपतकालिन बैठकले यस्तो निर्णय गर्दै […]

Continue Reading

खजुरामा क्षयरोग बिरामीलाई पोषण वितरण

नेपालगन्ज : खजुरामा क्षयरोग बिरामिलाई पोषण वितरण गरियको छ।। हो ! हामी क्षयरोग अन्त्य गछौं’ भन्ने मुख्य नारासहित खजुरा गाउँपालिकालाई क्षयरोगमुक्त पालिका घोषणा अभियानअन्तर्गत आईतवार पोषण प्याकेज वितरण कार्य शुरु गरिएको हो । खजुरा गाउँपालिका वडा नम्बर १देखि ८वडाका क्षयरोगका बिरामीहरुलाई पोषण प्याकेज वितरण गरिएको हो ।गाउँपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि खजुरा […]

Continue Reading

पुर्णकलाले छमछम नचाइन दर्शक

नेपालगन्ज १० चैत्र ः नेपालगन्जको वाटरपार्कमा जारी सातौं प्रादेशिक महोत्सवको छैठौं दिन आईतबार गायिका पूर्णकला विसीले दर्शकलाई छमछमी नचाईन ।गायिका पूर्णकलाले ‘दिल मेरो चोरी लग्यो पुलिस वालाले, बुटवल बजार तुल्सीपुर हुँदै जाउँला सल्यान’ लगायतका चर्चित गितहरु गाएर दर्शकलाई छमछमी नचाईन् ।उनले आफ्नो सांगेतिक प्रस्तुती राख्दै गर्दा दर्शकदीर्घामा रहेका दर्शकहरुले हुटिङ्ग गर्दै गितसंगै ताल मिलाएर छमछमि […]

Continue Reading

नेपालगन्ज महोत्सवमा दर्शकको भिड लोभलाग्दो

नेपालगन्ज ८ चैत्र ः नेपालगन्जको वाटरपार्कमा जारी सातौँ प्रादेशिक औद्योगिक लघु, घरेलु तथा कृषि, व्यापार एवम् पर्यटन महोत्सवमा दर्शकको उत्साहपूर्ण सहभागिता बढेकोछ । चौथो दिन शुक्रबार भएका कारण महोत्सवममा दर्शकको अन्यदिन भन्दा उत्साहपूर्ण सहभागिता भएको हो । यसअघि बिहीबार ज्योती मगरको बेजोड प्रस्तुतीले महोत्सव स्थल तातिएको थियो । दिनहुँ स्थानीय तथा राष्ट्रिय चर्चित कलाकारको प्रस्तुतीमा […]

Continue Reading

चेन्नइ सुपर किङ्गसको कप्तानी गायकवाडलाइ

नेपालगन्ज : इन्डियन प्रिमियर लिग(आईपीएल)को डिफेन्डिङ च्याम्पियन चेन्नई सुपर किंग्सले ऋतुराज गायकवाडलाई आफ्नो कप्तानको रुपमा नियुक्त गरेको छ ।चेन्नइ सुपर किङ्गसको कप्तानि महेन्द्र सिंह धोनिले गर्दै आयका थिय। चेन्नइ आईपियलको सबैभन्दा सफल टिम हो। १७ औं संस्करणको आईपीएल शुक्रबारबाट सुरु हुदैछ । चेन्नईले शुक्रबार हुने उद्घाटन खेलमा रोयल च्यालेन्जर्स बेंगलुरुसँग खेल्नेछ ।

Continue Reading