नेपालको तेस्रो जित; घनश्याम फेरि पनि म्यान अफ द म्याच

मुख्य खबर

नेपालगन्ज : बङ्गलादेशमा जारी चौथो बङ्गबन्धु अन्तर्राष्ट्रिय पुरुष कबड्डि प्रतियोगितामा नेपालले तेस्रो  बिजयी प्राप्त गरेको छ।

तेस्रो खेलमा समेत म्यान अफ द म्याच पाउन सफल कप्तान घन्श्याम रोका मगरको उत्कृष्ट प्रदर्शनमा नेपालले आफ्नो तेस्रो खेलमा दक्षिण कोरियालाई ६७ -४५ को विशाल अन्तरले पराजित गरेको छ । खेल को म्यान अफ दि म्याच नेपाल का कप्तान घन्श्याम रोका मगर ले बाङ्ग्ला टाका 15 हजार सहित ट्रफी प्राप्त गरेका छन।आफ्नो चौथो  खेल आज साझ इन्डोनेसियासङ्ग नेपाली समय अनुसार बिहान ६:१५ बजे खेल्ने नेपाली रास्ट्रीय टिमका प्रशिक्षक बिष्णुदत्त भट्टले बतायका छन ।

नेपाल सहित १२ टिमको सहभागिता रहेको प्रतियोगितामा नेपाल समूह `ए´ मा रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *