ग्रील स्टील तथा आल्मुनियम संघमा पहराइ

मुख्य खबर

नेपालगन्ज : ग्रील, स्टील तथा आल्मुनियम व्यवसायी संघ, बाँकेको प्रथम बाँके जिल्ला अधिवेशन सर्वसम्मत सम्पन्न भएको छ ।

प्रथम जिल्ला अधिवेशनबाट अध्यक्ष्यमा जनक पहराई मगरसहित २१ सदस्य समिति गठन गरेको हो । जसमा वरिष्ठ उपाध्यक्ष महोमद फरिलद हरु, उपाध्यक्ष नवीन शर्मा, महासचिव सुर्य गिरि, सचिवमा रविन पोखरेल, सचिव राजेश यादव, कोषाध्यक्षमा नारायण बुढामगर सहकोषाध्यक्ष दिलबहादुर आले चएन भएका छन ।

त्यस्तै सदस्यहरुमा रेवत महोतो, रामु गोैंतम, अशोक गुरुङ, असत् तिमिल्सिना , शमशाद शेख, सुरेशकुमार चोैंधरी, ह्वावेल थारु, रामकुमार थापा मगर, पूर्णबहादुर हमाल, धनि सुनार, सखावात हुसेन र जमान अन्सारी चयन भए ।

बाँकेका विभिन्न ठाउँमा ब्यवसायी गरी बसेका सम्पूर्ण ग्रिल, स्टील तथा आल्मुनियम व्यावसायीहरुलाई ऐक्यबद्धता गराउने उद्देश्यले रहेको र सबै आल्मुनियम तथा ग्रिल उद्योगमाथि हुने विभिन्न विभेद, समस्या, अप्ठ्यारो समयमा सहकार्य जस्ता कार्यमा सधै एकजुट हुने प्रतिबद्धतासहित समिति गठन गरिएको अध्यक्ष जनक पहराइ मगर बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *