नवनिर्मित वडा भवनको उद्दघाटन सम्पन्न
बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ४ को वडा कार्यालय भवनको साेमबार उद्घाटन गरिएको छ। खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर विक (तुफान ) र उपाध्यक्ष मन्जु मल्लले वडा कार्यालय भवनकाे उद्घाटन गर्नुभएको हाे। भवनको उदघाटन गर्दै अध्यक्ष डम्बर बहादुर विक (तुफान)ले वडा कार्यालय व्यवस्थित नभएसम्म वडा तहको कार्य सम्पादन व्यवस्थित हुन नसक्ने बताउनुभयो । नवनिर्मित वडा […]
Continue Reading