अन्तर्राष्ट्रिय क्रीकेटबाट ज्ञानेन्द्र मल्लको सन्यास

क्रिकेटर ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । आज एक पत्रकार सम्मेलन आयोजना गरेर सन्यास घोषणा गरेका हुन् । ज्ञानेन्द्रले भने – “यत्रो वर्ष क्रिकेट खेलेँ । प्रकृतिको नियम नै हो । चेञ्ज हुनुपर्छ । भित्रैदेखि फिल गरेको कुरा भनेको यही ठिक समय हो ।” ज्ञानेन्द्रले पत्रकार सम्मेलनमा आफ्नी पत्नीबाट निकै साथ पाएको […]

Continue Reading

साझा प्रजातान्त्रिक समुहको उम्मेदवारी घोषणा

नेपालगन्ज : नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनमा साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहले आफ्नो उम्मेदवारी सार्वजनिक गरेको छ । ललित कुमार रौनियारको नेतृत्वमा समूहले आज औपचारिक कार्यक्रममार्फत प्यानलका सम्पूर्ण उम्मेदवारको सार्वजनिक गरेको हो । प्रजातान्त्रिक समूहका तर्फबाट अध्यक्ष ललित कुमार रोैनियार, उपाध्यक्ष ( वाणिज्य) तर्फ बिष्णु प्रसाद श्रेष्ठ, (उद्योग) मोहम्मद सफिक बेहना र महिलातर्फ उपाध्यक्षमा करिश्मा […]

Continue Reading

स्वयंसेविका स्व.बिसिको परिवारलाइ गाउपालिकाले गर्यो आर्थिक सहयोग

खजुरा: बाँकेको खजुरा गाउँपालिकाले खजुरा वडा नम्बर ४को आधारभुत स्वास्थ्य सेवा केन्द्रमा कार्यरत महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका स्व. ललिता बिसीकाे परिवालाई सहयोग गरेको छ । महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका पदमा कार्यरत स्व. ललिता बिसीको मृत्यु भएको पाँचौ दिनको दिन खजुरा गाँउपालिकाका अध्यक्ष डम्बर बहादुर बिकले मृतकको घरमा मृतकका परिवारसङ्ग भेटघाट गरी गाँउपालिकाको तर्फबाट ५०हजार आर्थिक […]

Continue Reading

नेपालगन्ज उद्योग बाणिज्य संघको चुनावमा समाबेसी प्यानल घोषणा

आगामी भदौ २ गते हुने नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनका लागि समावेशी प्यानलले उम्मेदवार सार्वजनिक गरेको छ । आज एक कार्यक्रमका बिच सिद्धार्थ कटेजमा उम्मेदवार घोषणा गरियको हो। समावेशी प्यानलले अध्यक्षमा टंक बहादुर धामी, उपाध्यक्ष (उद्योग)मा चिरञ्जीवि ओली, उपाध्यक्ष (वाणिज्य) मा हरिलाल न्यौपाने, उपाध्यक्ष (महिला)मा मन्दिरा पाण्डे, महासचिवमा भीम बहादुर रानाभाट, उपमहासचिवमा मदनराज शर्मा, कोषाध्यक्षमा सलाउद्दिन […]

Continue Reading

जन्मदिनमा उत्कृष्ट बलिङ्ग टिमको जित र म्यान अफ द म्याच सन्दिप

नेपालगन्ज : सन्दीप लामिछाने ग्लोबल टी-ट्वान्टी क्यानडामा सर्रे जागुअर्सबाट मिसिसागा प्यानथर्सविरुद्धको खेलमा सानदार बलिङ गरेका छन् ।  प्यानथर्ससँगको खेलमा सन्दीपले ३ विकेट आफ्नो नाममा गरेका छन् । प्यानथर्सले सरेलाई जितको लागि ५७ रनको लक्ष्य दिएको थियो । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पान्थर्स १४.३ ओभरमा ५६ रनमा अल आउट भएको थियो । सर्रेलाई तीव्र […]

Continue Reading

ब्राजिल समूह चरणबाट बाहिरियो

नेपालगन्ज : समूह चरणको अन्तिम खेलमा जमैकासँग गोलरहित बराबरीमा रोकिएपछि ब्राजिल  फिफा महिला विश्वकपबाट बाहिरिएको छ । पानामालाई हराएको ब्राजित फ्रान्ससँग पारजित भएको थियो । यसैगरी फ्रान्ससँग बराबरी खेलेको जमैकाले पानामालाई हराएको थियो । यो नतिजासँगै समूह ‘एफ’ को ब्राजिल तीन खेलमा  चार अंक जोड्दै तेस्रो स्थानमा रह्यो । जमैका भने समान खेलबाट पाँच अंकका साथ […]

Continue Reading

धार्मिक क्रस राइड यात्रा हुने

श्रावण १६ नेपालगन्ज: इन्डुरो टोलीले यहीँ साउन २७ गते नेपालगन्ज देखि सन्तानेश्वरसम्म क्रस राईड यात्रा गर्ने भएको छ । टिम डि-एडजको आयोजनामा सुरु हुने क्रसराइडको यात्रा डि एड्ज फिटनेस क्लव ,जङ्गल हुदै राप्ती पुल, सन्तानेश्वर,अगैंया, कोहलपुर हुदै पुन नेपालगन्ज आइपुग्ने टिम डिएडजका संचालक तथा संस्थाका आयोजक दिनेश थापाले बताएका छन । थापाका अनुसार श्रावण २७ […]

Continue Reading

ब्रोडको सन्यास घोषणा

नेपालगन्ज : इंग्ल्याण्डका तीव्र गतिका बलर स्टुअर्ट ब्रोडले जारी एशेज सिरिजको पाँचौं टेस्ट पछि आफ्नो खेलाडी करियरबाट सन्यास लिने बताएका छन् । तीव्र गतिका बलरमा उनी टेस्टमा विश्वकै दोस्रो सर्वाधिक विकेट लिने बलर हुन् । उनी अघि तीव्र गतिका बलरमा सर्वाधिक विकेट जेम्श एन्डरसनले ६ सय ९० विकेट लिएका छन् । उनले टेस्ट क्रिकेटमा ३ […]

Continue Reading

“अब खेल संघपनि वर्गीकरण गरिनेछ” सदस्यसचिब घिसिङ्ग

नेपालगन्ज : राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य सचिव टंकलाल घिसिङले खेल संघहरुको वर्गीकरण गरिने बताएका छन् । आज काठमाडौमा आयोजित नेपालमा मोटर स्पोर्टसको क्षेत्रमा काम गर्ने संस्था नासा नेपालको चुनावी साधारण सभालाई सम्बोधन गर्दै सदस्य सचिव टंकलाल घिसिङले सो कुरा बतायका छन । घिसिङ्गले भने -`दुई सय भन्दा धेरै संख्यामा रहेका खेल संघलाई दुई अंकमा […]

Continue Reading

आल्मुनियम ब्याबसायी गोलबद्द हुदै

श्रावण १३ गते नेपालगन्ज बाँके आल्मुनियम स्टिल एण्ड यु.पि.सी.सी व्यावसाय संघको तदर्थ समिति गठन गरेको छ । प्रथम पटक आल्मुनियम व्यावसायीहरुको भेटघाट तथा छलफलले जनक पहारी मगरको अध्यक्षतामा भएको भेलाले बाँके आल्मुनियम स्टिल एण्ड यु.पि.सी.सी ब्यबसायी संघको तदर्थ समिति गठन गरेको हो । भेलाले अध्यक्षमा जनक पहारी मगर सहित ११ सदस्यीय समिति गठन गरेको छ […]

Continue Reading