शकिबको नेतृत्वमा बङ्गलादेशको एसिया कप खेल्ने टिम घोषणा

मुख्य खबर

नेपालले पहिलो पटक सहभागीता जनाउन लागेको एसिया कप खेल्ने बंगलादेशी टोली घोषणा भएको छ ।

बंगलादेश क्रिकेट बोर्डले शकिब अल हसनको कप्तानीमा टोली घोषणा गरेको हो । घोषित टोली १७ सदस्यीय रहेको छ ।

एसिया कपमा बंगलादेशको पहिलो खेल अगस्ट ३१ मा श्रीलंकासँग रहेको छ । बंगलादेश समूह बी मा रहेको छ । यस समूहमा बंगलादेश, अफगानिस्तान र श्रीलंका रहेका छन् । 

बंगलादेशको टोली :

शकिब अल हसन (कप्तान), लिन्टन दास, नाजमुल होसैन, तोवहिद हृद्दी, मुश्फकर रहमान, अफिफ होसैन, मेहिदी हसन मिराज, तस्किन अहमद, हसन महमुद, मुस्ताफिजुर रहमान, एबादत होसैन,  शोरिफुल इस्लाम, नसम अहमद, महेदी हसन, नैम शेख, शमिम होसैन र तान्जिद हसन तामिम 

Leave a Reply

Your email address will not be published. Required fields are marked *